नेपाल अाइडल बुद्ध लामाको आवाज मा रहेको आमा को माया बोलको गीत सार्वजनिक भएको छ् ।
गीतमा सगर लामाको शब्द रहेको छ् भने संगीत प्रकाश तमाङले भर्नु भएको छ् । भिड्यो सहित सार्वजनिक भएको गीतको भिड्योलाई आर बी लामा वङ्देनले निर्देशन गर्नु भएको छ् ।
गीत को भिड्योलामा राज लामा को जिबन्त अभिनय हेर्न सकिन्छ ।
Discussion about this post