Date
मङ्ल, चैत्र १४, २०७९
Tue, March 28, 2023
Bageshwori News
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
Bageshwori News
No Result
View All Result

नायक अनमोल केसीविरुद्ध ठगीको अरोपमा प्रहरीमा उजुरी परेको छ ।

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
१८ फाल्गुन २०७६, आईतवार १९:५३
in प्रवास, मनोञ्जन, समाचार
0
नायक अनमोल केसीविरुद्ध ठगीको अरोपमा प्रहरीमा उजुरी परेको छ ।
63
SHARES
275
VIEWS
Share on FacebookShare on Twitter

नायक अनमोल केसीविरुद्ध ठगीको अरोपमा प्रहरीमा उजुरी परेको छ । उनीविरुद्ध निर्माता द्वय जयन श्रेष्ठ र रुपेश खड्गीले महानगरीय प्रहरी परिसर काठमाडौंमा एक साता अगाडी उजुरी दिएका हुन् ।

फिल्म ‘धुपौरे’ मा अभिनय गर्न ५ लाख रुपैयाँ एडभान्स लिए पनि फिल्मका लागि समय नदिएको भन्दै निर्माताद्वय श्रेष्ठ र खड्गीले अनमोलविरुद्ध प्रहरीमा उजुरी दिएका हुन् । महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी होविन्द्र बोगटीले अनमोलविरुद्ध उजुरी परेको पुष्टि गरेका छन् ।

अनमोलले गत असोज ३ गते ४० लाख पारिश्रमिक लिने गरी ‘धुपौरे’ मा अभिनय गर्ने सम्झौता गरेको उजुरीमा उल्लेख छ । सम्झौताअनुसार ५ लाख अग्रिम भुक्तानी गरेपनि केसीले फिल्म नखेलेर ठगी गरेको निर्माताद्वय श्रेष्ठ र खड्गीले दिएको उजुरीमा उल्लेख छ ।

फिल्ममा अभिनय गर्नका लागि तीन महिनासम्म जिम तथा एक्टिङ क्लासका लागि भन्दै केसीले आफूहरुको थप २ लाख ५० हजार लिएको र फिल्मका लागि तय भएका अन्य कलाकार तथा प्राविधिकलाई अग्रिम रकम ३० लाख दिन लगाएर अनमोल भने सम्पर्कमा नआएर आफूहरुलाई आर्थिक रुपमा क्षति र्पुयाएको निर्माता द्वय श्रेष्ठ र खड्गीले प्रहरीमा दिएको उजुरीमा भनिएको छ ।

उजुरीमा अनमोल केसीका कारण भएको नोक्सानीको बिगो तथा कानुन बमोजिम क्षतिपूर्ति दिलाइदिन माग गरिएको छ । साम्तेन भुटियाले निर्देशन गर्ने भनिएको फिल्म ‘धुपौरे’ का लागि लोकेशन खोज्न निर्देशकसँगै अनमोल पनि विभिन्न ठाउँमा पुगेका थिए । उनले फिल्म छाड्नुको कारण स्क्रिप्टमा आएको परिवर्तन र छायांकनमा जान निर्माण टिमले गरेको हतारोलाई मानिएको छ ।

अनमोल गत शुक्रबारदेखि फिल्म ‘ए मेरो हजुर ४’ को छायाँकनमा व्यस्त छन् । उनले अर्को फिल्म ‘पारस’ पनि खेल्ने सम्झौता गरेका छन् ।

Previous Post

प्रियंका र आयुष्मानको बिहेका केही तस्बिरहरु

Next Post

कोरोना भाइरस (COVID-19) का सम्बन्धमा साउदी अरबमा रहनुभएका नेपालीहरुमा नेपाली राजदूतावास, रियादको जानकारीमूलक अनुरोध ।

Next Post
कोरोना भाइरस (COVID-19) का सम्बन्धमा साउदी अरबमा रहनुभएका नेपालीहरुमा नेपाली राजदूतावास, रियादको जानकारीमूलक अनुरोध ।

कोरोना भाइरस (COVID-19) का सम्बन्धमा साउदी अरबमा रहनुभएका नेपालीहरुमा नेपाली राजदूतावास, रियादको जानकारीमूलक अनुरोध ।

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

Bageshwori News TV

गायक तथा मोडल देबेन्द्र बब्लुको नयाँ गीत “मयालु” सार्वजनिक

सम्पर्क :-

विज्ञापनका लागि :- +977
साउदि अरेबियाका लागि :- +966583143329
+966572490407
Web: www.bageshworinews.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal