Date
मङ्ल, चैत्र १४, २०७९
Tue, March 28, 2023
Bageshwori News
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
Bageshwori News
No Result
View All Result

अहिले सम्मकै ठुलो राशीको विश्वव्यापी अन्लाइन मुक्तक प्रतियोगिता

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
१९ चैत्र २०७६, बुधबार १३:२०
in देश, प्रवास, साहित्य
0
27
SHARES
117
VIEWS
Share on FacebookShare on Twitter

संवाददाता भिम बिश्वकर्मा :
नेपाली साहित्य क्षेत्रको अति लोकप्रिय् विधा( मुक्तक )सम्बन्धि अत्यन्त जरुरी सुचना।
नेपाली साहित्य मुक्तक विधामा हाल सम्मकै नेपालको रेक्ड तोड्दै सुदुरपश्चिम मुक्तक मञ्च शाखा भारतको मुक्तक प्रतियोगिता ।

मुक्तक लेख्नी केही होइन भन्नेहरुका लागि निकै ठूलो चुनौती बनेको छ
सुदुरपश्चिम मुक्तक मञ्च शाखा भारतले आयोजना गरेको मुक्तक प्रतियोगिता।
सुदुरपश्चिम मुक्तक मञ्च शाखा भातरका अध्यक्ष दिनेश धामी ज्यूले मुक्तक लेख्दै गर्नु हुने सर्जकहरुलाई निमन्त्रणाका साथै शुभकामना दिनु भएको छ।र उक्त प्रतियोगिता निकै निष्पक्ष रुपमा सफल पार्न सबैलाई आ-आफ्नो भुमिका निवार्ह गर्न अपिल गर्नु भएको छ।

नेपाली साहित्यको लोकप्रिय विधा “मुक्तकको विकास र उन्नयन गर्ने उदेश्यले खोलिएको संस्था (सुदुरपश्चिम मुक्तक मञ्च भारत) शाखाको आयोजनामा विश्वव्यापी अनलाइन मुक्तक प्रतियोगिता हुन गइरहेको कुरा सम्पुर्ण मुक्तक प्रेमिमनहरूमा जानकारी गराउँद छौँ ।

प्रतियोगितामा लागू हुने नियमहरू=

१=मुक्तक ( देश प्रेम) (माया प्रेम),यी दुई बिषयमा एक एक वटा मुक्तक पठाउनुपर्ने छ।

२=मुक्तक युनिकोड या प्रीतिमा टाइप गरी Sudurapashchimmuktakmanchabharat456@gmail.com ( सुदुरपश्चिम मुक्तक मञ्च भारत”को फेसबुक आइडिको म्यासेज बक्स)सुदुरपश्चिम मुक्तक मञ्च”को फेसबुक पेज )
जुन माध्यम बाट तपाईंलाई सजिलो लाग्छ त्यहीँबाट पठाउन सक्नु हुने छ।

३=मुक्तक पठाउने म्याद एक महिना राखिएको छ ।जुन मार्च 16 तारिख देखि, अप्रेल 16 तारिख चैत ३ गते देखि बैशाख ३ गते सम्म रहेको छ। तोकिएको समय भित्र मुक्तक पठाइदिनु हुन सम्पुर्ण मुक्तकमनजरूमा सादर अनुरोध गर्दछौँ।

४=मुक्तक पुर्णतः मौलिक तथा फेसबुक टुइटर लगायत कुनै माध्यम बाट पनि सार्वजनिक नभएको अप्रकाशित हुनुपर्नेछ। चोरी तथा कपी गरेको मुक्तक पाइएमा मुक्तक प्रतियोगितामा समावेश गरिने छैन ।साथै यस बारे मुक्तककार स्वयम जवाफदेही हुनु पर्ने छ ।

५= मुक्तक कसैलाई गालीगलौज तथा आक्षेप लाग्ने खालको हुनुपर्ने छैन। मुक्तक पठाउँदा प्रतियोगिले पासपोर्ट साइजको फोटो सँगै आफ्नो पूरा नाम ,ठेगाना , फोन नम्बर,स्पष्ट रूपमा लेखेर पठाउनु पर्ने छ।म्याद नाघी सकेपछी आएका मुक्तकलाई प्रतियोगितामा समावेश गरिने छैन ।प्रतियोगिताको नतिजा( सुदुरपश्चिम मुक्तक मञ्च भारत शाखाको फेसबुक अकाउन्ट मार्फत जेष्ठ पहिलो हप्ता प्रकाशन गरिनेछ।

पुरस्कार बितरण धनगढीमा एउटा भव्य कार्यक्रम राखेर
असार मसान्त भित्र गरिने छ।

६=पुरस्कार विवरण :-
प्रथम पुरस्कार रू २५,०००/-
द्वितीय पुरस्कर रू २०,०००/-
तृतीय पुरस्कार रू १५,०००/-
सान्त्वना पुरस्कार रू १०,०००/-
साथमा प्रमाणपत्र दिइनेछ ।

७=थप जानकारीको लागि निम्न व्यक्ति सँग सम्पर्क गर्न सक्नु हुनेछ ।

दिनेश धामी
राजेन्द्र उपाध्याय
मोहन बाग प्रबाशी मनु
सबिन बोहरा
गितेश विवश
वर्षा के सि

दुई वटा उत्कृष्ट मुक्तक लेखि पठाएर कार्यक्रम सफल पारिदिनु हुन सम्पुर्ण मुक्तकमनहरूमा हार्दिक अनुरोध गर्द छौँ ।

यो सूचना सेयर गरेर सम्पुर्ण मुक्तक प्रेमिहरू सामु पुर्याइदिनु होला

आयोजक सुदुरपश्चिम मुक्तक मञ्च भारत शाखा

Previous Post

चितवनमा कोरोना भाइरसबारे भ्रम फैलाउने एक महिला पक्राउ

Next Post

हेर्ने होइन त चलचित्र हिरो नं. १ || चलचित्र मोबाइल टि भि च्यानल मार्फत सार्वजनिक

Next Post

हेर्ने होइन त चलचित्र हिरो नं. १ || चलचित्र मोबाइल टि भि च्यानल मार्फत सार्वजनिक

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

Bageshwori News TV

गायक तथा मोडल देबेन्द्र बब्लुको नयाँ गीत “मयालु” सार्वजनिक

सम्पर्क :-

विज्ञापनका लागि :- +977
साउदि अरेबियाका लागि :- +966583143329
+966572490407
Web: www.bageshworinews.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal