Date
बिहि, चैत्र ९, २०७९
Thu, March 23, 2023
Bageshwori News
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
Bageshwori News
No Result
View All Result

‘बालै फरर’ गीतमार्फत विकिनी अवतार

rabin by rabin
१५ आश्विन २०७७, बिहीबार १२:४८
in भिडियो, मनोञ्जन
0
‘बालै फरर’ गीतमार्फत विकिनी अवतार
44
SHARES
193
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । ‘बालै फरर’, ‘मत्लबै भएन’ ! यीशब्दहरु उस्तै हुन् ।हुन त शब्दलाई जताबङ्ग्याएपनि हुन्छ । त्यमाथिपनिगीत संगीत एउटा रोमान्स गर्ने अथवा रोमान्स सिलने र पीर ब्यथाभूलाउने माध्यमन हो । पछिल्लो समयमोडल आफैंले गीत लेख्ने, संगीतभर्ने, स्वर भर्ने, मोडलिङ गर्ने, निर्देशनगर्ने तथाआफ्नै युट्युव च्यानलबाट सार्वजनिकगर्ने प्रक्रियाचलिरहेको छ ।हरेकप्रकारका गीतहरु बजारमाआईरहेको छ । त्यसै क्रममालामो समयदेखि मोडलिङ तथा नृत्य क्षेत्रमा राजगर्दै आएकाकलाकार हुन् निर्मल क्षेत्री । क्षेत्रीको गीत ‘बालै फरर’ यतिबेलानिकै चर्चामा छ । गीतनिकै रोमान्टिक खालको छ । सुन्दाभलगर पनिलाग्न सक्छ । तर अलि फरक भएको हुनाले भलगर नै लाग्न सक्छ । गायकतथामोडल क्षेत्रीले बताए ।

गीत ‘बालै फरर’ क्षेत्रीले केही दिनअघि मात्र सार्वजनिक गरेका गरेका हुन् ।गीत सार्वजनिकगर्नु अगावै विकिनीको निकै चर्चा भएको थीयो । किनकीउनले गीतमामोडललार्ई बेल्कुल फरक अवतारमाउतारेका छन् । त्यहीविकिनीअवतारले निकै चर्चा पाइरहेको छ ।

‘बालै फरर’माक्षेत्री स्वयंमकै शब्द, संगीततथा स्वर रहेको छ । जसमा क्षेत्रीलाई गायिकाबविनाकिँरातीले स्वरमा साथदिएकी छिन् । ‘बालै फरर’ लाई यामथापा मगरले संगीत संयोजन गरेका छन् ।गीतलाई मारुनी रेकर्ड स्टुडियोमा सुमन रानाले रेकर्ड गरेका हुने भने मिक्सिङ तथा मास्टरीङ कुमार रानाले गरेका हुन् ।

गीतको म्युजिक भिडियो तर्फ निर्मल क्षेत्रीकै निर्देशनमा भिडियो तय भएके छ ।जसमानिर्मलका साथमाविकिनी भेषकी सरु धिमाल, यमुना रसाइली र साथीहरुको नृत्य तथाअभिनय रहेको छ । गीमा रैबि डि बेएतस्को कोरीयोग्राफी रहेको छ । जसलाई दिपकगीरीले छायाँकन र अमृृत चापागाँईले सम्पादन गरेका छन् ।

भिडियोलाई निर्मल क्षेत्री युट्युव च्यानलबाट नै सार्वजनिकगरिएको छ ।

भिडियोको लिंकः

Previous Post

विद्यालयशिक्षा सुधारकालागिप्रविधिमैत्री शिक्षण सिकाई आवस्यक ः मुख्यमन्त्री राई

Next Post

प्रदेश १ माआज १ सय ८२ संक्रमितथपिए, १७४ डिस्चार्ज

Next Post
प्रदेश १ माआज १ सय ८२ संक्रमितथपिए, १७४ डिस्चार्ज

प्रदेश १ माआज १ सय ८२ संक्रमितथपिए, १७४ डिस्चार्ज

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

Bageshwori News TV

गायक तथा मोडल देबेन्द्र बब्लुको नयाँ गीत “मयालु” सार्वजनिक

सम्पर्क :-

विज्ञापनका लागि :- +977
साउदि अरेबियाका लागि :- +966583143329
+966572490407
Web: www.bageshworinews.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal