नेपालगन्ज, १५ कार्तिक । नेपालगन्जको धम्वोझी चोकमा ६ वटा रेलिङ भाईटिकाको दिन रातारात काटेका स्थानीय व्यापारीले पुन : रेलिङलाई रातारात जोडेका छन ।
रेलिङ काटेको चौतर्फि विरोध भएपछि व्यापारीले विहिबार रातको समयमा जोडेका हुन । आफ्नो व्यक्तिगत फाइदाको लागी रेलिङ काटिएको भन्दै स्थानीयले आपत्ती जनाएका थिए ।
Discussion about this post