पछीलो समय आँचल शर्मा चलचित्र भन्दा पनि म्यूजिक भिडियोमा नै बढी ब्यस्त छीन । दल भात तरकारी पछी आँचलले चलचित्र ‘झिंगे दाउ’ साइन गरेकी छीन अबको केही हप्तामै चलचित्रको सुटिङ सुरु हुन्छ । बुझिए अनुसार अहिले ‘झिंगे दाउ’ को सेट निर्माणको काम चली रहेको छ ।

चलचित्र ,म्यूजिक भिडियो का कारण चर्चामा अाईरहने आँचल केही महिना देखी आफ्नो प्रेमी उदिप श्रेष्ठ का कारण चर्चामा छीन । बिगत एक बर्ष देखी दुबै एक अर्काको प्रेममा छन । आँचल शर्माको सामाजिक संजाल हेर्ने हो भने पनि यि दुबैको तस्वीरले भरिएको छ् ।

दुबैले १ बर्ष अघि भेट भएको दिन संझदै फोटो शेयर गरेका छ्न साथै एक बर्ष निकै नै चाडो बितेको बताएका छन । जिन्दगीको सबैभन्दा मिठो १ बर्ष बिताएको भन्दै यसकारण एकअर्कालाई दिएका छन् । आँचल र उदिपले यसै बर्ष बिहे गर्ने चर्चा समेत सुरु भएको छ् ।
Discussion about this post