Date
शुक्र, चैत्र १७, २०७९
Fri, March 31, 2023
Bageshwori News
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
Bageshwori News
No Result
View All Result

गरिमा धानमा बाला नलागेपछि किसानलाई क्षतिपूर्ति सरकारले दिने

भीम बिश्वकर्मा by भीम बिश्वकर्मा
१५ कार्तिक २०७६, शुक्रबार ११:५५
in कृषि, देश, समाचार
0
गरिमा धानमा बाला नलागेपछि  किसानलाई क्षतिपूर्ति सरकारले दिने
9
SHARES
39
VIEWS
Share on FacebookShare on Twitter


काठमाडौ १५ कार्तिक
: गरिमा धान लगाएका पीडित किसानलाई सरकारले क्षतिपूर्ति दिने भएको छ । कृषि तथा पशुपंक्षी विकास राज्यमन्त्री रामकुमारी चौधरीले सो धानमा बाला नलागेपछि मारमा परेका किसानहरुलाई सरकारले क्षतिपूर्ति दिन लागेको जानकारी दिनु भएको हो ।

आज संघीय संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै उहाँले त्यस बीउबिजन नेपालमा आयात गर्ने कम्पनीमार्फत किसानलाई क्षतिपूर्ति दिने गरी क्षतिको एकिन गर्न एक समिति पनि सरकारले गठन गरेको बताउनु भयो । समितिले एक महिना भित्र दिएको प्रतिवेदनको आधारमा पीडित किसानलाई क्षतिपूर्तिको व्यवस्था गर्ने सरकारको तयारी छ ।

दाङस्थित सनराइज एग्रिकल्चर रिसर्च सेन्टरले भारतको हैदराबादस्थित रिनोभा सिड साइन्स इन्डिया नामक कम्पनीबाट गरिमा जातको धानको बीउ नेपाल भित्र्याई बिक्री वितरण गरेको थियो । तर यो धानमा समयमै बाला नलागेपछि किसानहरु मारमा परेका छन ।

राज्यमन्त्री चौधरीले त्यो धानको बीउ आयात गर्ने कम्पनी र भारतीय कम्पनीलाई पनि कारबाहीको दायरामा ल्याउन सरकारले वीउबीजनसम्बन्धी कानुन संशोधन प्रक्रिया पनि अघि बढाएको स्पष्ट पार्नुभयो । नेपालमा गरिमा जातको धान बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, कपिलवस्तु, तनहुँ र चितवन जिल्लामा बढी लगाइएको छ ।

Previous Post

काटिएको रेलिङ्ग व्यापारीले पुन : जोडे

Next Post

आँचल शर्मा प्रेमी उदिप श्रेष्ठ सँग रमाउदै

Next Post
आँचल शर्मा  प्रेमी उदिप श्रेष्ठ सँग रमाउदै

आँचल शर्मा प्रेमी उदिप श्रेष्ठ सँग रमाउदै

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

Bageshwori News TV

गायक तथा मोडल देबेन्द्र बब्लुको नयाँ गीत “मयालु” सार्वजनिक

सम्पर्क :-

विज्ञापनका लागि :- +977
साउदि अरेबियाका लागि :- +966583143329
+966572490407
Web: www.bageshworinews.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal