Date
शुक्र, चैत्र १०, २०७९
Fri, March 24, 2023
Bageshwori News
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
Bageshwori News
No Result
View All Result

नेपाली राजदूतावासमा आयोजित अन्तरकृया कार्यक्रम बारे प्रेस विज्ञप्ति ( साउदी रियाद )

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
१५ मंसिर २०७६, आईतवार १७:५९
in अन्य, कुराकानी, प्रवास, भिडियो, संघ, समाचार
0
नेपाली राजदूतावासमा आयोजित अन्तरकृया कार्यक्रम बारे प्रेस विज्ञप्ति ( साउदी रियाद )
112
SHARES
487
VIEWS
Share on FacebookShare on Twitter

नेपाल भ्रमण वर्ष २०२० अभियान सम्बन्धमा
नेपाली राजदूतावासमा आयोजित अन्तरकृया कार्यक्रम बारे
प्रेस विज्ञप्ति
————–
साउदी अरबमा कार्यरत नेपालीहरुसंगको सहकार्यमा व्यापक नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन र साउदी अरबबाट नेपाल भ्रमण गर्ने पर्यटकहरूको संख्या वृद्धि गर्ने उद्देश्यले नेपाली राजदूतावास रियादले यहां क्रियाशील नेपाली संघसंस्थाका प्रतिनिधिहरुलाई राजदूतावासमा निमन्त्रणा गरी एक अन्तर्कृया कार्यक्रमको आयोजना गर्यो । महामहिम राजदूत प्रा.डामहेन्द्र प्रसाद सिंह राजपुतको संयोजकत्वमा राजदूतावास परिसरमा मिति २०७६/०८/१३ (तदानुसार २९ नोभेम्बर २०१९) गते शुक्रबारका दिन भएको कार्यक्रममा ३५ वटा संघसंस्थाका ७० भन्दा बढी प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा उपस्थित प्रतिनिधिहरुलाई स्वागत एवं सम्वोधन गर्दै महामहिम राजदूतले भ्रमण वर्ष २०२० सफल बनाउन साउदी अरबमा रहेका नेपालीहरुबाट महत्वपूर्ण योगदान पुग्ने भएकोले यस राष्ट्रिय अभियानलाई सफल बनाउन राजदूतावासले नेपाली समुदायसंग हातेमालो गरी अगाडि बढ्ने योजना बनाएको बताउनु भयो ।

हामहिम राजदूत प्रा.डामहेन्द्र प्रसाद सिंह राजपुत

पर्यटन प्रवर्द्बन सम्बन्धी सामाग्रीहरुको उत्पादन, वितरण, भेटघाट एवं सामाजिक संजालको प्रयोगबाट साउदी नागरिकहरुवीच नेपालको पर्यटकीय सुन्दरता र महिमाको प्रचार गर्नु आवश्यक रहेकोमा महामहिम राजदूतले जोड दिनुभयो । कार्यक्रममा उपस्थित संघसंस्थाका प्रतिनिधिहरुले अन्तरकृया कार्यक्रममा आफूहरुलाई निमन्त्रणा गरेकोमा राजदूतावासलाई धन्यवाद दिदै भ्रमण वर्षलाई सफल बनाउन उपयोगी हुने अनुभव र सुझावहरु प्रस्तुत गर्नुभयो । उहांहरुले नेपालको पर्यटन प्रवर्द्बन र भ्रमण वर्ष २०२० राष्ट्रिय अभियानलाई सफल बनाउन राजदूतावासले अगाडि सारेका योजना र कार्यक्रमहरुमा सहयोग र सहकार्य गर्ने प्रतिवद्बता व्यक्त गर्नुभयो ।

भ्रमण वर्ष २०२० को शुरूवातमा पर्यटन प्रवर्द्बन सम्बन्धी प्रचार प्रसारका सामाग्रीहरूको उत्पादन र वितरणमा प्राथमिकता दिनुपर्नेमा सबैको जोड रह्यो । यसका लागि राजदूतावासले सामाग्रीहरूको आवश्यकताको आंकलन, राजदूतावासको साधनस्रोतको अवस्था लगायतका विषयमा शीघ्र तयारी गरेर समुदायसंग औपचारिक समन्वय गरी अगाडि बढ्नु उपयुक्त हुने सुझाव अन्तरकृयाका सहभागीहरुले दिनुभयो ।
यसै सन्दर्भमा राजदूतावासले मिति २०७६ कार्तिक २२ मा गैरआवासीय नेपाली संघ साउदी अरबका प्रतिनिधिहरु तथा मिति २०७६ मंसिर ६ गते नेपाली जनसम्पर्क समिति र प्रवासी नेपाली एकता मंच साउदी अरबका प्रतिनिधिहरुसंग छूट्टाछुट्टै छलफल गरी भ्रमण वर्ष २०२० राष्ट्रिय अभियानलाई सफल बनाउन अनुरोध गरेको थियो । भ्रमण वर्ष २०२० सफल पार्न सहभागीहरुबाट महत्वपूर्ण राय सुझाव एवं प्रतिवद्बता प्राप्त भयो ।
भ्रमण वर्ष २०२० र नेपालको पर्यटन प्रवर्द्बनका सन्दर्भमा राजदूतावासले आयोजना गरेका यी कार्यक्रममा आफ्नो छोटो विदाको समयलाई समेत कुशल व्यवस्थापन गरी राजधानी रियाद र वरिपरि तथा टाढाटाढका क्षेत्रहरु हायल, ओनैजा, दम्माम, जुवेल,अल खोवर, अल हासा तथा अल कसिम लगायतबाट उपस्थित भइ आफ्नो अमूल्य समय, सुझाव र सहयोगको प्रतिवद्बता व्यक्त गर्नुभएकोमा यहांहरुप्रति नेपाली राजदूतावास आभार व्यक्त गर्दछ ।

फोटो फिचर :-

साउदी अरबमा कार्यरत नेपालीहरुसंगको सहकार्यमा व्यापक नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन र साउदी अरबबाट नेपाल भ्रमण गर्ने पर्यटकहरूको संख्या वृद्धि गर्ने उद्देश्यले नेपाली राजदूतावास रियादले यहां क्रियाशील नेपाली संघसंस्थाका प्रतिनिधिहरुलाई राजदूतावासमा निमन्त्रणा गरी एक अन्तर्कृया कार्यक्रमको आयोजना गर्यो ।

कार्यक्रममा उपस्थिति जनाएका संघ संस्थाहरुको नामावली (उपस्थिति रजिस्टरका आधारमा):

१. पारिवारिक समाज साउदी अरब
२. Nofa Equestrian Resort
३. अल्मराई नेपाली समाज
४. दलित एकता संजाल
५. अपन मिथिला सेवा समाज, नेपाल
६. ANB Telemoney
७. दलित एकता संजाल नेपाल
८. ITL World Travels
९. साहित्यिक चौतारी नेपाल, साउदी
१०. मिथिला एकता समाज
११. नेपाली जनसम्पर्क समिति
१२. नेपाली साझा मन्च
१३. अन्तर संस्था समन्वय समिति
१४. N.A.Media
१५. अनेसास साउदी च्याप्टर
१६. किराँत राई यायोक्खा शाखा
१७. हिमालयन बैङ्क लिमिटेड
१८. नेपाल श्रमिक परिवार, रियाद
१९. जिफन्ट
२०. सृजना सांस्कृतिक समूह
२१. PT Online
२२. हेल्प मधेसी
२३. फ्रेन्ड्स अफ नेपाल
२४. प्रवासी नेपाली सहयोग युवा मन्च
२५. नेपाल तामाङ धेदुङ्
२६. काभ्रे सेवा समाज
२७. युवा कुमाल समाज
२८. कास्की समाज साउदी अरब
२९. नेपाली समाज
३०. नेपाली प्रवासी समाज हायल
३१. गन्तव्य नेपाल कसिम
३२. मिथिला साँस्कृतिक समाज
३३. सहयोगी नेपाल एकता समाज
३४. गैर आवासीय नेपाली संघ साउदी अरब
३५. बागेश्वरी न्यूज

३६. स्याङ्जा सहयोग समाज

———————–
नेपाली राजदूतावास
रियाद ।
२०७६/०८/१३ ———- साभार :- Embassy of Nepal, Riyadh नेपाली राजदुतावास, रियाद बाट

भिडियो :- (1) Visit Nepal 2020 सफल पार्ने Nepal Embassy in Saudi Riyadh छलफल कार्यक्रम || Bageshwori News TV

भिडियो :- (1) Visit Nepal 2020 सफल पार्ने Nepal Embassy in Saudi Riyadh छलफल कार्यक्रम || Bageshwori News TV

भिडियो :-(2) पर्यटन बर्ष २०२० लाई साउदी अरब बाट कसरी सफल बनाउन सकिएला त? || Bageshwori News TV

भिडियो :-(2) पर्यटन बर्ष २०२० लाई साउदी अरब बाट कसरी सफल बनाउन सकिएला त? || Bageshwori News TV

भिडियो :- (3) कार्यक्रम Nepal Embassy in Riyadh visit Nepal 2020 || Zen Tamang waiba || Bageshwori News TV

भिडियो :- (3) कार्यक्रम Nepal Embassy in Riyadh visit Nepal 2020 || Zen Tamang waiba || Bageshwori News TV

भिडियो :- (4) Visit Nepal 2020 Nepal Embassy Saudi Riyadh || Bageshwori Online TV

भिडियो :- (4) Visit Nepal 2020 Nepal Embassy Saudi Riyadh || Bageshwori Online TV
Previous Post

Bidesh Ko PR Chha | Basanta Thapa & Anita Chalaune | New Panche Baja Song 2076 | Ft. Sonica Rokaya

Next Post

भारत र पाकिस्तान फाइनलमा | नेपालको दोहोरो जित | ब्याडमिन्टनमा नेपालको पदक पक्का | ट्र«ाईयाथलनको प्रतिस्पर्धा भोली |

Next Post
भारत र पाकिस्तान फाइनलमा | नेपालको दोहोरो जित | ब्याडमिन्टनमा नेपालको पदक पक्का | ट्र«ाईयाथलनको प्रतिस्पर्धा भोली |

भारत र पाकिस्तान फाइनलमा | नेपालको दोहोरो जित | ब्याडमिन्टनमा नेपालको पदक पक्का | ट्र«ाईयाथलनको प्रतिस्पर्धा भोली |

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

Bageshwori News TV

गायक तथा मोडल देबेन्द्र बब्लुको नयाँ गीत “मयालु” सार्वजनिक

सम्पर्क :-

विज्ञापनका लागि :- +977
साउदि अरेबियाका लागि :- +966583143329
+966572490407
Web: www.bageshworinews.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal