Date
मङ्ल, चैत्र १४, २०७९
Tue, March 28, 2023
Bageshwori News
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
Bageshwori News
No Result
View All Result

भाईरल रिक्सा चालक अर्जुन बिकको म्युजिकल फिल्म ‘बिहानी’ सार्वजनिक

rabin by rabin
१७ भाद्र २०७७, बुधबार ०९:१७
in भिडियो, मनोञ्जन
0
भाईरल रिक्सा चालक अर्जुन बिकको म्युजिकल फिल्म  ‘बिहानी’ सार्वजनिक
30
SHARES
132
VIEWS
Share on FacebookShare on Twitter

केहि समय आगाडी  सामाजिक संजालमा एकाएक भाईरल भएका सामान ओसार्ने रिक्सा चालक अर्जुन बिक
अर्जुन बिकको आफ्नै कथामा तयार भएको  ‘बिहानी’ सार्वजनिक भएको छ। निकै नै मार्मिक तरिकाले बनाइएको  यस चलचित्रमा गीत,कथा अनि अभिनयको यति राम्रो मिश्रण छ कि यो भिडियो हेर्नेको जो कोहिको आँखा बाट आँसु आउँछ।  

सशान कंडेलको आवाजमा रहेको यस चलचित्रमा कथा,पटकथा ,सम्बाद  तथा निर्देशन पनि कंडेलको कै रहेको छ। निकै नै उत्कृष्ट ढंगले यो चलचित्रको निर्देशन गरिएको छ।  महेश ज्ञवालीको शब्द तथा संगीत रहेको यस गीतमा संगीत संयोजन  र ब्याकग्राउण्ड  काम भने बिनय कार्कीको रहेको छ। भिडियोमा अर्जुन बिक संगै उनकै छोरा बिकास बिक र उनको श्रीमतीको  रोलमा रक्षा बस्नेतको बेजोड अभिनय रहेको छ।

 बुद्ध थापाको छायांकन र बिकाश दाहलको सम्पादन रहेको छ। १५ मिनेटको यो यस म्युजीकली फिल्मले २ घन्टाको  फिल्म हेरेको आनन्द दिन्छ। रिलिज भएको केही समयमा नै धेरै राम्रो प्रतिक्रिया पाएको यस छोटो चलचित्र ‘बिहानी’ले सबैको मन जित्ने पक्का छ।  

Previous Post

लकडाउनमा बालबालिकामा पर्ने नकारात्मक असर बारेमा बन्यो चलचित्र, के छ सन्देश (भिडियो सहित)

Next Post

यम थापाको निर्देशनमा अभिनेत्री श्वेता खड्काले नयाँ चलचित्रमा काम गर्ने

Next Post
यम थापाको निर्देशनमा अभिनेत्री श्वेता खड्काले नयाँ चलचित्रमा काम गर्ने

यम थापाको निर्देशनमा अभिनेत्री श्वेता खड्काले नयाँ चलचित्रमा काम गर्ने

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

Bageshwori News TV

गायक तथा मोडल देबेन्द्र बब्लुको नयाँ गीत “मयालु” सार्वजनिक

सम्पर्क :-

विज्ञापनका लागि :- +977
साउदि अरेबियाका लागि :- +966583143329
+966572490407
Web: www.bageshworinews.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal