Date
सोम, चैत्र १३, २०७९
Mon, March 27, 2023
Bageshwori News
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
Bageshwori News
No Result
View All Result

नरैनापुरमा लैगिक हिंसा विरुद्धको १६ दिने अभियानमा ¥याली र कोणसभा

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
१६ मंसिर २०७६, सोमबार १४:३०
in देश, प्रदेश नं ५, प्रहरी-प्रशासन, शिक्षा, समाचार, समाज, स्थानीय सरकार
0
नरैनापुरमा लैगिक हिंसा विरुद्धको १६ दिने अभियानमा ¥याली र कोणसभा
18
SHARES
77
VIEWS
Share on FacebookShare on Twitter

(नरैनापुर) बाँके, मंसिर १६ ।

बाँकेको नरैनापुर गाउँपालिकामा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत् आज (सोमबार) मटेहियामा ¥याली निकालिएको छ । मटेहिया चोकबाट शुरु भएको वडा नम्बर ५ र ६ को संयुक्त ¥याली महेन्द्र मावि हुँदै गाउँ परिक्रम गरेर पुनः मटेहिया चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा बोल्दै गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले महिलामाथि हुने हिंसा अन्त्यका लागि सबै गम्भीर हुनुपर्ने बताउनुभयो । लिंगका आधारमा हुने विभेद अन्त्य नगरेर समतामूलक समाज निर्माण हुन नसक्ने बताउँदै अध्यक्ष शाहले महिलालाई शिक्षित बनाउन जरुरी रहेको बताउनुभयो ।

उपाध्यक्ष जयन्तिदेबी श्रीवास्तबले लैंगिक विभेद अन्त्यका लागि यस्ता अभियान १६ दिन मात्रै नभएर निरन्तर चलिरहनुपर्ने आवश्यकता औंल्याउनुभयो । महिला भएकै कारण हुने विभेद अन्त्यका लागि शिक्षित र सभ्य समाज निर्माण जरुरी रहेको उहाँको भनाई थियो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दल बहादुर बस्नेतले बालविवाहले हिंसा बढाएको बताउँदै बालविवाह कानुनले बर्जित गरेकाले बालबालिकाको शिक्षादिक्षामा अभिभावकहरुले ध्यान केन्द्रित गर्नुपर्ने बताउनुभयो । कोणसभामा इलाका प्रहरी कार्यालय भगवानपुरका प्रमुख प्रहरी निरिक्षक मान बहादुर विसी र नेपालगञ्ज उद्योग बाणिज्य संघकी उपमहासचिव तारा कुमारी खत्री रोकायले पनि मन्तब्य ब्यक्त गर्नुभएको थियो । ¥यालीमा वडा नम्बर २ का वडा अध्यक्ष मसुद अहमद शाह, ५ का वडा अध्यक्ष कृष्णचन्द्र मौर्य, वडा सदस्यहरु लगायत ५ र ६ नम्बर वडाका २ सय बढी महिलाहरुको सहभागिता रहेको महिला बालबालिका शाखाकी प्रमुख कृष्णा कुमारी चन्दले जानकारी दिनुभयो ।  । वडा नम्बर १ र २ तथा ३ र ४ पनि यस्तै संयुक्त ¥याली र कोणसभा गरिने चन्दले बताउनुभयो । गाउँपालिकाको महिला तथा बालबालिका शाखा र सुआहाराको संयुक्त आयोजनामा कार्यक्रम भएको हो ।

Previous Post

पर्यटन बर्ष २०२० लाई साउदी अरब बाट कसरी सफल बनाउन सकिएला त ? (भिडियो सहित)

Next Post

प्रेम परियार ‘पर्खि बसे फर्कि आउछु’ मार्फत डेव्यु गर्दै |

Next Post
प्रेम परियार ‘पर्खि बसे फर्कि आउछु’ मार्फत डेव्यु गर्दै |

प्रेम परियार ‘पर्खि बसे फर्कि आउछु’ मार्फत डेव्यु गर्दै |

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

Bageshwori News TV

गायक तथा मोडल देबेन्द्र बब्लुको नयाँ गीत “मयालु” सार्वजनिक

सम्पर्क :-

विज्ञापनका लागि :- +977
साउदि अरेबियाका लागि :- +966583143329
+966572490407
Web: www.bageshworinews.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal