एक्सन नायक विराज भट्ट को मुख्य भूमिका रहेको चलचित्र ‘साङ्लो’ को एक्सन प्याक ट्रेलर सार्वजनिक भएको छ् । चेलीबेटी बेच बिखन को मुख्य कथा वस्तु रहेको चलचित्र बाट ‘मिस नेपाल – २०१७’ निकिता चाण्डक डेब्यु गर्दै छीन । ट्रेलर पूर्ण रुपमा मनोरंजन तथा एक्सनले भरिएको छ् ।

चलचित्र ‘साङ्लो’ लाई विराज भट्ट आँफैले निर्देशन गरेका हुन । चलचित्रमा शिवम अधिकारीको लेखन ,मानकृष्ण महर्जनको छायांकन ,सुरेश अधिकारी/राजनराज सिवाकोटीको संगीत, श्री श्रेष्ठको एक्सन रहेको छ् ।
चलचित्र ‘साङ्लो’ माघ २४ गतेबाट प्रदर्शनमा आउँदै छ् ।
Discussion about this post