Date
शुक्र, चैत्र १७, २०७९
Fri, March 31, 2023
Bageshwori News
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
Bageshwori News
No Result
View All Result

प्रकाश कटुवाल र सपना थापाको स्वर “लौरी गोगनको” बजारमा (भिडियो सहित)

rabin by rabin
२० माघ २०७६, सोमबार १२:२४
in प्रदेश नं ४, भिडियो, मनोञ्जन, समाचार
0
प्रकाश कटुवाल र सपना थापाको स्वर “लौरी गोगनको” बजारमा (भिडियो सहित)
12
SHARES
50
VIEWS
Share on FacebookShare on Twitter

राजु बोहरा–काठमाडौँ । नेपालि लोक दोहोरी गीत संगीतको क्षेत्रलाई खाएर होस् अथवा भोकै बसेर धनि बनाउनका लागि बिगत निकै समय यता क्रियासित गायक तथा सर्जक प्रकाश कटुवाल पनि देखिन्छन् । समय र श्रोता दर्शकहरुको माग अनुसार आफ्ना प्रस्तुतिहरुलाई बजारमा ल्याउने क्रममा केहि गीतहरुबाट बिबादिद समेत बन्न पुगेका उनले आफ्नो मन मुटुबाट मौलिकता भने कहिल्यै भुलेनन् । फलस्वरूप भर्खरै मात्र प्रकाश कटुवाल र सपना थापाको प्रस्तुतिमा “लौरी गोगनको” बोलको गीत सार्बजनिक भएको छ ।

गीतबाट सामाजिक यथार्थता भित्रको पिंडा मात्र होइन, हरेक मानबको जिबनलाई सरल बनाउनका लागि रोमान्चक गीतहरु पनि बजारमा आउनु पर्दछ भन्ने मान्यता राख्ने प्रकाशले यस अघि पनि थुप्रै रोमान्चक सैलिका गीतहरु सार्बजनिक गरिसकेका छन् । प्रस्तुत गीतमा प्रकाश कटुवाल र सपना थापाको सुमधुर स्वर सुन्न सकिन्छ । गीतलाई लय तथा शब्द सिर्जना पनि उनै प्रतिभासाली कलाकार कटुवालले भरेका हुन् ।

गीतको म्युजिक भिडियोमा रेखा थापा संगको आकर्षक नृत्य सहित प्रकाश आफै नै देखिएका छन् ।

भिडियोलाई निर्देशन बिक्रम चौहानले गरेका हुन् भने छायांकन प्रकाश खड्का र सम्पादन मिलन बिस्वकर्माले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Previous Post

नाइट कल्बमा पुगेर ‘चार आनाको मसला’ भन्दै स्वस्तिमा र सुपुष्पा ( भिड्यो )

Next Post

पैसाको लागि देश बेच्नेलाई सत्तामा बस्ने अधिकार छैन- नेतृ डोल्मा तामाङ

Next Post
पैसाको लागि देश बेच्नेलाई सत्तामा बस्ने अधिकार छैन- नेतृ डोल्मा तामाङ

पैसाको लागि देश बेच्नेलाई सत्तामा बस्ने अधिकार छैन- नेतृ डोल्मा तामाङ

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

Bageshwori News TV

गायक तथा मोडल देबेन्द्र बब्लुको नयाँ गीत “मयालु” सार्वजनिक

सम्पर्क :-

विज्ञापनका लागि :- +977
साउदि अरेबियाका लागि :- +966583143329
+966572490407
Web: www.bageshworinews.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal