Date
शुक्र, चैत्र १०, २०७९
Fri, March 24, 2023
Bageshwori News
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
Bageshwori News
No Result
View All Result

प्रदेश ५ मा कोरोना भाईरसको संक्रमितको संख्या ह्वात्तै बढ्यो

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
२१ बैशाख २०७७, आईतवार १४:१३
in आधारभूत, देश, पत्रपत्रिका, प्रदेश नं ६, समाचार, स्थानीय सरकार
0
प्रदेश ५ मा कोरोना भाईरसको संक्रमितको संख्या ह्वात्तै बढ्यो
26
SHARES
114
VIEWS
Share on FacebookShare on Twitter

प्रदेश ५ मा कोरोना भाईरस (कोभिड–१९) को जाँच गर्नका लागी स्थापना भएका प्रयोगशाला बन्द हुने अवस्थामा पुगेका छन् । सरकारले किट नपठाउँदा प्रयोगशाला बन्द हुने अवस्था पुगेका हुन् ।प्रदेश ५ मा तीन ठाउँमा स्थापना गरिएका प्रयोगशालामा अहिले किटको अभाव शुरु भएको छ । परीक्षणलाई तिव्र वनाउन प्रदेश–५ सरकारले रुपन्देहीको भैरहवास्थित राष्ट्रिय गहुँवाली अनुसन्धान कार्यक्रमको कार्यालयमा निर्माण गरिएको प्रदेश जनस्वास्थ्य प्रयोगशालामा किट नभएपछि सोमवार (भोली) देखि बन्द गर्न लागिएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निमित्त प्रमुख डा.राजेन्द्र कुमार गिरीले बताए ।

गत चैत्र २३ गतेदेखि नमूना परीक्षण सफल भएपछि नियमित रुपमा स्वाव परिक्षण सञ्चालन गरिएको उक्त प्रयोगशालामा करिब एक महिना नवित्दै किट अभाव भएको छ । किट अभाव भएपछि बन्द हुने अवस्थामा पुगेको प्रदेश जनवास्थ्य प्रयोगशाला कार्यालयले जानकारी दियो ।

 किट नभएपछि सोमवारदेखि स्वाव परीक्षण कार्य बन्द गरिने गिरीले बताए । ‘हामीसँग किट सकियो, हामीलाई २ सय ४० किट मात्रै दिइएको थियो । अब जाँच गर्नुपर्ने व्यक्ति बढे पनि किट छैन्, भोलीबाट बन्द हुन्छ’ उनले भने ।  ‘केन्द्र सरकारसँग करिब ५ सय किट माग गरेका छौँ, किट आयो भने प्रयोगशाला सुचारु गर्छौँ’ उनले भने । प्रदेशका स्वास्थ्य निर्देशक डा.विनोद गिरीले दाङको बेलझुन्डी र बाँकेको भेरीमा अस्पतालमा अब दुई–तीन दिनलाई पुग्ने किट मात्र बाँकी रहेको जानकारी दिए ।

शुक्रबार प्रदेशमा २ जनामा कोरोना पोजेटिभ देखिएको थियो । त्यस्तै आइतबार पनि नेपालगञ्जमा ९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । रुपन्देही र नेपालगञ्जमा संक्रमण देखिएपछि थप परीक्षण गनुपर्ने बेला किट समस्या देखिएको हो ।  शुक्रबार रुपन्देहीको कोटहिमाई गाउँपालिकाका २५ वर्षीय युवक र बाँकेको नेपालगञ्जको एक मस्जिदमा ६० वर्षीय पुरुषलाई कोरोना संक्रमण देखएको थियो । आइतबार पनि ९ जनामा संक्रमण देखिएपछि प्रदेशमा थप त्रास उत्पन्न भएको छ । पाँच नम्बर प्रदेशमा भारतबाट विभिन्न ३५ वटा नाकाबाट २ लाख ४ सय ४२ जना स्वदेश फर्किएका छन् । उनीहरुमध्ये धेरै अझै क्वारेनटाईनमा रहेका छन् । 

जनशक्ति र उपकरणको अभाव भएको भन्दै प्रदेशमा परीक्षणको काम पनि सुस्त गतिमा भइरेहको छ भने क्वारेन्टाइनमा बसेका नागरिकको समेत कोरोना परीक्षण गरिएको छैन । प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्याँकअनुसार क्वारेन्टाइनमा बसेकाहरुको संख्या ११ हजार ८ सय ९५ पुगेको छ ।

साभार:- रातोपाटी डटकम बाट

Previous Post

आश्मा विश्वकर्माको बोल्ड एन्ड ब्युटी लुक्स ( फोटो फिचर )

Next Post

नेपाली राजदूतावास रियाद । साउदी अरबमा कोरोना संक्रमणको पछिल्लो अवस्था र अन्य जानकारी ।

Next Post
कम्पनीले प्रलोभन देखाएर बसिरहेको ठाउँ सार्न खोजेमा नमान्नु | नेपाली राजदूतावास रियाद

नेपाली राजदूतावास रियाद । साउदी अरबमा कोरोना संक्रमणको पछिल्लो अवस्था र अन्य जानकारी ।

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

Bageshwori News TV

गायक तथा मोडल देबेन्द्र बब्लुको नयाँ गीत “मयालु” सार्वजनिक

सम्पर्क :-

विज्ञापनका लागि :- +977
साउदि अरेबियाका लागि :- +966583143329
+966572490407
Web: www.bageshworinews.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal