Date
सोम, चैत्र ६, २०७९
Mon, March 20, 2023
Bageshwori News
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
Bageshwori News
No Result
View All Result

नारायण रायमाझी र रचना रिमालको स्वरमा बहुचर्चित गित ‘नमुछे आमा दहिमा टिका’ सार्वजनिक

rabin by rabin
१७ आश्विन २०७७, शनिबार ०८:२६
in भिडियो, मनोञ्जन
0
नारायण रायमाझी र रचना रिमालको स्वरमा बहुचर्चित गित ‘नमुछे आमा दहिमा टिका’ सार्वजनिक
24
SHARES
104
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डौं, एक समय थियो जतिबेला रेडियो नेपालबाट <strong>नमुछे आमा दहिमा टिका</strong> गित बज्न थाल्यो भने चाडवाड आउँन लागेछ क्यार भन्ने थाहा हुन्थ्यो । बीच बीचमा बज्ने “दाइ मेरो काँ गयो गुरो धौली फुल्यो ओइलायो” भन्ने टुक्काले परदेशिएका दाजु भाईको मन कटक्क खान्थ्यो । रेकर्डिङ भएदेखि नै नेपाली लोक संगितको शिर्ष स्थानमा रहिरहेको गित “नमुछे आमा दहिमा टिका” वरिष्ट गायक, संगीतकार नारायण रायमाझीले नयाँ प्रविधि र केहि फरक मेलोडी सहित पुन: सार्वजानिक गर्नु भएको छ ।

स्वर्गीय लक्षमण रायमाझीको शब्द र वरिष्ट संगीतकार नारायण रायमाझीले संगीत गरेको बहुचर्चित गित “नमुछे आमा दहिमा टिका” वर्षौ पहिले पहिलो पटक कृष्णभक्त राइले गाउनु भएको थियो । त्यहि गितलाई केहि आधुनिक शैलीमा गीतको सर्वाधिक अधिकार पाएको रिमा इन्टरटेनमेन्ट नेपालले बजारमा ल्याएको हो । अहिलेकी चर्चित गायिका रचना रिमाल र संगीतकार स्वयम रायमाझीले गाएको लाईभ भिडियोले नेपाली सांगीतिक बजारमा चर्चा बटुल्ने निश्चित प्राय छ ।  



केहि हप्ता अघि मात्र सार्वजनिक भएको नारायण रायमाझीको अर्को गित <strong>उनको प्रिति</strong> यतिबेला ४० लाखको नजिक छ ।  कुनै बेला रेडियो नेपालमा एकक्षत्र राज जमाएका रायमाझीका गितहरु अहिले पनि उत्तिकै ताजगी छन । आउँने शुक्रबार “नमुछे आमा दहिमा टिका” को फाईनल भिडियो सार्वजनिक हुने पनि सुटिंग पक्षले नयाँबाटो लाई जनाएको छ ।

https://youtube.com/watch?v=nbfQYxspysw%3Fcontrols%3D0
Previous Post

राउटे समुदायकी देवीका राउटे पहिलो पटक ”मदानी” भिडियोमा ।

Next Post

गायक रिजन गिरीको म्युजिकल फिल्म 'दशैँ' रिलिज ( भिडियो )

Next Post
गायक रिजन गिरीको म्युजिकल फिल्म ‘दशैँ’ रिलिज  ( भिडियो )

गायक रिजन गिरीको म्युजिकल फिल्म 'दशैँ' रिलिज ( भिडियो )

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

Bageshwori News TV

गायक तथा मोडल देबेन्द्र बब्लुको नयाँ गीत “मयालु” सार्वजनिक

सम्पर्क :-

विज्ञापनका लागि :- +977
साउदि अरेबियाका लागि :- +966583143329
+966572490407
Web: www.bageshworinews.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal