गम्भिर बिष्ट को निर्देशनमा तयार भएको भिड्योमा अहिलेका चर्चित जोडी सरोज अधिकारि र आश्मा बिश्वोकर्मा अभिनय रहेको छ ।
संगीतकार तथा गयाक कालिप्रशाद बस्कोटा र् नेपाल आइडल सिजन २ बाट उदाएकी गायिका अस्मिता अधिकारी को आवाजमा रहेको सोल्टिनीको कछ खबर बोलको गीत सार्वजनिक भएको छ् ।
गीतमा शब्द दिनेश थपालिया को रहेको छ् भने संगीत गयाक कालिप्रशाद बस्कोटाकै रहेको छ ।
Discussion about this post