Date
शुक्र, चैत्र १०, २०७९
Fri, March 24, 2023
Bageshwori News
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
Bageshwori News
No Result
View All Result

फेसन शो मार्फत कला र संस्कृति जोगाउँदै ‘एएसएपी’

rabin by rabin
१७ कार्तिक २०७८, बुधबार १३:३५
in प्रदेश नं ३, मनोञ्जन
0
फेसन शो मार्फत कला र संस्कृति जोगाउँदै ‘एएसएपी’
7
SHARES
31
VIEWS
Share on FacebookShare on Twitter

नेपाल विविध कला र संस्कृतिले भरिपूर्ण भएको देश । हिमाल, पहाड र तराईको कलामा आ-आफ्नै विशेषता झलकिन्छ । पहिले समुदायमा मनोरञ्जनका लागि मात्र सिमित भएको कला अहिले फेसनको रुपमा परिचित भएको छ ।नेपालको मौलिकतालाई जोगाउन समयसमयमा विविध कार्यक्रमको आयोजना गर्ने गरिएको छ । यस्तैमा हाम्रा पुर्खाले बनाएको संस्काररुपी कलाको सम्मानका लागि एएसएपी इन्टरटेन्मेन्टले वर्षेनी ‘द हेरिटेज’ नामक फेसन शोको आयोजना गर्दै आएको छ ।


सन् २०१९ बाट सुरुवात भएको ‘द हेरिटेज’ मा खासगरी नेपालको मौलिकता झल्किने पहिरनलाई विशेष जोड दिने गरिन्छ । संस्कृतिको उत्थानका लागि यस्तो गरिएको हो । विभिन्न समुदायका पहिरनलाई कलाका माध्यम प्रचारप्रसार गर्ने उद्देश्य स्वरुप  एएसएपी लागिरहेको छ । समाजमा एकताको सन्देश प्रवाह गर्न ‘द हेरिटेज’ सहयोगसिद्ध हुने विश्वास समेत लिने गरिएको छ । नेपालमा अक्सर थुप्रै  फेसन शो कार्यक्रमको आयोजना गर्ने गरिन्छ । सबैका आ-आफ्नै उद्देश्य हुन्छन् । कतिपय त कार्यक्रमका लागि कार्यक्रम गरिएको जस्तो पनि देखिन्छ ।

तर ‘द हेरीटेज’ ले समाजमा छोटो समयमै छुट्टै छाप छोडेको छ । कमाउनका लागि भन्दा पनि संस्कार जोगाउनका लागि कार्यक्रम गरिएको भान हुन्छ । त्यसको ज्वलन्त उदाहरण हो सन् २०२० मा उक्त कार्यक्रम अष्ट्रेलियामा आयोजना गरिनु । नेपालको संस्कृतिलाई विदेशमा समेत प्रचारप्रसार गर्नुपर्छ भन्ने मान्यतास्वरुप अष्ट्रेलियामा आयोजना गरिएको हो ।

‘हेरिटेज’ फेसन शोलाई ब्राण्ड बनाउने लक्ष्यका साथ एएसएपी लागिरहेको छ । फलस्वरुप शनिबार मात्र पोखराको लेकसाइड स्थित टिका रिर्सोटमा ‘फेसन शो’ सम्पन्न भएको छ । तेजु मगर,सुनीता चौलागाई, अमितेश करण र सम्झना गुरुङको ड्रेस डिजाइनमा मोडलहरु  याम्पमा उत्रिएका थिए ।सन्तोष अधिकारी र बेनीशा हमाल सो स्टोपर रहेको कार्यक्रममा दिपा घिमिरे, मुना गौचन (भारतीय मोडल) को समेत उपस्थिति रहेको थियो । अफिसियल कोरियोग्राफीमा दिक्पाल कार्की रहेका थिए भने एसिस्टेन्ट कोरियोग्राफीमा सुलोचना बज्रचार्य थिइन् । विवेक खतिवडाले संचालन गरेको कार्यक्रममा गायिका ममता गुरुङको समेत प्रस्तुति थियो ।

Previous Post

बरिष्ठ रचनाकार भैरब नाथ रिमाल 'कदम' प्रति समर्पित गीत ‘चाहेको बाटो' सार्वजनिक

Next Post

सुखमा पनि दु :खमा पनि भन्दै आए ज्ञान सुब्बा ( भिडियो )

Next Post
सुखमा पनि दु :खमा पनि भन्दै आए ज्ञान सुब्बा ( भिडियो )

सुखमा पनि दु :खमा पनि भन्दै आए ज्ञान सुब्बा ( भिडियो )

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

Bageshwori News TV

गायक तथा मोडल देबेन्द्र बब्लुको नयाँ गीत “मयालु” सार्वजनिक

सम्पर्क :-

विज्ञापनका लागि :- +977
साउदि अरेबियाका लागि :- +966583143329
+966572490407
Web: www.bageshworinews.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal