Date
मङ्ल, चैत्र १४, २०७९
Tue, March 28, 2023
Bageshwori News
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
Bageshwori News
No Result
View All Result

नजिकै बसौमा प्रकाश र रिमाको प्रेम ( भिडियो )

rabin by rabin
१७ कार्तिक २०७६, आईतवार ०६:४६
in मनोञ्जन
0
नजिकै बसौमा प्रकाश र रिमाको प्रेम ( भिडियो )
17
SHARES
76
VIEWS
Share on FacebookShare on Twitter

प्रतिभाशाली युवा गायक प्रदिप  लकान्द्रीले आफ्नो पहिलो डेब्यु गीत नजिकै बसौ सार्वजनिक गरेका छन । भोजपुरमा जन्मिएका यी नव गायक लकान्द्रीले  काठमान्डौमा संगीतमा आफ्नो भविष्य खोज्दै अघि बढिरहेका छन । औपचारिक रुपमा संगीत सिकेर संगीतमा लागेका यी गायकले यसघि आफ्नै घरदेशमा ( स्टुडियो भर्सन ) र भोजपुर जिल्ला जुहारी ब्याटल युगल गायनमा रहेको गीतमा आफ्नो स्वर दिसकेका छन ।

संगीतमा लागेर नाम, दाम र सम्मान कमाउने सपना देखेका यी गायकको नजिकै बसौ म्युजिक भिडियो पहिलो अफ़िसिएल भिडियो हो । यस गीतमा प्रदिप लकान्द्री र मिना निरौलाको युगल गायन रहेको छ ।गीतका शब्द सानु कोबिदले लेखेका हुन भने संगीत सुरेन्द्र कुमार साहीको रहेको छ । संगीत संयोजन रिकेश गुरुङले गरेका हुन ।

गोदावरीको सुन्दर रमणीय ठाऊमा शुट गरिएको भिडियोलाई नबराज उप्रेतीले छायांकन गरेका हुन । बिकाश ज्ञवालीले भिडियो सम्पादन गरेका हुन ।सुरेन्द्र बसेलले कोरियोग्राफी गरेको भिडियोमा प्रकाश रामदाम र रिमा बिश्वोकर्माको अभिनय रहेको छ । सुब्रत राज आचार्यले निर्देशन गरेको भिडियोलाई दर्शकको सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ ।

Previous Post

बाँकेको लक्ष्मणपुरमा १५ श्ययाको अस्पताल बन्ने

Next Post

' सुन्छु हल्ला बजारमा ' अन्जु र बिक्रम ( भिडियो )

Next Post
‘ सुन्छु हल्ला बजारमा ‘  अन्जु र बिक्रम ( भिडियो )

' सुन्छु हल्ला बजारमा ' अन्जु र बिक्रम ( भिडियो )

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

Bageshwori News TV

गायक तथा मोडल देबेन्द्र बब्लुको नयाँ गीत “मयालु” सार्वजनिक

सम्पर्क :-

विज्ञापनका लागि :- +977
साउदि अरेबियाका लागि :- +966583143329
+966572490407
Web: www.bageshworinews.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal