Date
आइत, जेष्ठ १४, २०८०
Sun, May 28, 2023
Bageshwori News
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
Bageshwori News
No Result
View All Result

पेम्बाको आवाजमा अभिनेता पुष्प खड्काको “बैमानी” सार्वजनिक / फरक रुपमा दर्शकश्रोता माझ पुष्प

rabin by rabin
२१ बैशाख २०८०, बिहीबार १४:१८
in भिडियो, मनोञ्जन
0
पेम्बाको आवाजमा अभिनेता पुष्प खड्काको “बैमानी” सार्वजनिक / फरक रुपमा दर्शकश्रोता माझ पुष्प
3
SHARES
13
VIEWS
Share on FacebookShare on Twitter

नेपाली सांगीतिक आकाशमा नयाँ गायन प्रस्तुतिका  साथ गायक पेम्बा लामाको आगामन भएको छ। कोरियामा बसेर नेपाली गीत संगीतलाई साधनका रुपमा लिने पेम्बाको पहिलो गीत हालै सार्वजनिक भएको छ।  “बैमानी ” बोलको यस गीतमा  दिपक विश्वकर्माको संगीत र उदय सागरको शब्द रचना रहेको छ।  चर्चित अभिनेता  पुष्प खड्का र मोडल कविता नेपालिको जोडदार अभिनय रहेको यस भिडियोका निर्देशक भने केशवराज भट्ट हुन्।  

दर्जनौ गीतमा आफ्नो संगीत भरेका संगीतकार  दिपक विश्वकर्माको फरक कोसेली श्रोताहरुलाई पस्केको उनले बताए ,त्यस्तै गायक पेम्बा लामा पनि कोरिएयाम बसोबास गर्ने र नेपाल तमाङ्ग घेदुङ्ग संघ कोरियाका सल्लाहाकार पनि हुन्।  गीत संगीतमा सानै देखि रुचि राख्ने उनि कोरिया बसेर गीत संगीतको साधना पनि लिरहेका छन।  उनि भन्छन “यो मेरो पहिलो गीत हो म निरन्तर नेपाली गीत संगीतमा लागि पर्छु , एउटा गीत गरेर गायकको परिचय बनाएर म भाग्ने मान्छे हैन , म हिजो थिए आज नि छु र भोलि पनि यहि नेपाली गीत संगीतको क्षेत्रमा नै रही रहने छु “. 

 बुधबार सार्वजनिक भएको यस गीतमा गोपाल रसाईलिको एरेन्ज रहेको छ। दुई दिन सम्म सेट लगाएर छायांकन गरिएको यस गीतको भिडियोमा  बुद्ध थापाको छायांकन र वन्दे प्रसादको सम्पादन रहेको छ । भिडियोमा संचार्कर्मी सन्तोष बस्ताकोटी ,हेन्सल लामा र सुदर्शन पन्तको समेत अभिनय रहेको छ । लोक पप शैलिको यस  गीतमा पेम्बा लामा र क्षितिज स्पर्शको संयुक्त लगानि रहेको छ ।भिडियो ओएसआर डिजिटलको युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो।

Previous Post

रन लामाको ‘किच किच’ प्रशारणमा

Next Post

गायिका राधिका बिस्टको 'रिमझिम सार्वजनिक ( भिडियो ) 

Next Post
गायिका राधिका बिस्टको ‘रिमझिम सार्वजनिक ( भिडियो ) 

गायिका राधिका बिस्टको 'रिमझिम सार्वजनिक ( भिडियो ) 

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

Bageshwori News TV

गायक तथा मोडल देबेन्द्र बब्लुको नयाँ गीत “मयालु” सार्वजनिक

सम्पर्क :-

विज्ञापनका लागि :- +977
साउदि अरेबियाका लागि :- +966583143329
+966572490407
Web: www.bageshworinews.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal