Date
बुध, अशोज १०, २०८०
Wed, September 27, 2023
Bageshwori News
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
Bageshwori News
No Result
View All Result

साउदीमा झापाली समाज गठन , अनलाईन मार्फत आयोजित संस्था स्थापना घोषणा

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
२० असार २०७७, शनिबार १६:३७
in अन्य, देश, प्रवास, संघ, समाचार, समाज
0
साउदीमा झापाली समाज गठन , अनलाईन मार्फत आयोजित संस्था स्थापना घोषणा
42
SHARES
183
VIEWS
Share on FacebookShare on Twitter

३ जुलाई, साउदी अरेविया – अन्तराष्ट्रिय झापाली संस्थाको शाखाको रुपमा झापाली समाज साउदी अरेविया शाखाको ३ जुलाई २०२० का दिन गठन भएको छ ।

अनलाईन मार्फत आयोजित संस्था स्थापना घोषणा कार्यक्रममा मदन ओडारीको संयोजकत्वमा १३ सदस्यिय कार्य समिति गठन भएको थियो ।

अन्तराष्ट्रिय झापाली समाजका अध्यक्ष छत्र सुव्वाको प्रमुख आतिथ्यमा आयोजित सो कार्र्यक्रममा उपाध्यक्ष नविन पोखरेल, एनआरएनए आईसिसिका मध्यपुर्व क्षेत्रिय उपसंयोजक राजेन्द्र अर्याल, मानार्थ परिषद सदस्य रमेश भण्डारी, आईसिसि सदस्य नारायण पासवान, पुर्व आईसिसि सदस्य कुमार कार्की, एनसिसि साउदी अरेवियाका अध्यक्ष तेज थापा, प्रवासी नेपाली एकता मंचका अध्यक्ष शिवराज जैसी, नेपाली जनसम्पर्क समितिका सभापति दिपक रेग्मी, अनेसास साउदीका अध्यक्ष नमराज लामिछाने, अन्तरसंस्था रियादका अध्यक्ष अमृत पौडेल, मोरंगसुनसरी साउदीका अध्यक्ष हेम सुवेदी, स्यांग्जा सहयोग समाजका अध्यक्ष पारष काफ्ले, सामाजिक अभियन्ता अर्जुन थापा, जितेन्द्र थपलिया लगायतको उपस्थिती रहेको थियो ।

ओडारीको संयोजकत्वमा गठित समितिको उपसंयोजकमा राजेन्द्र थापा, सचिव रविन गीरी, कोषाध्यक्ष राजेन्द्र ढुंगेल, सहसचिव राजु ढुंगेल, सहकोषाध्यष सुजन घिमिरे, सदस्यहरु क्रमशः देवि कार्की, नारायण श्रेष्ठ, रविन सुव्वा, दिपचन्द्र प्रसाई, कृष्णमाया हुमागाँई, ललिता थुलुमाया दर्जी रहेका छन् ।

स्थापना घोषणा कार्यक्रममा उपस्थित अतिथिहरुले मन्तव्य राख्नेक्रममा अझास अध्यक्ष छत्र लिम्वुले साउदी अरेवियामा रहेका झापालीहरुलाई समेटेर साउदी अरेवियामा कार्यरत संस्थाहरुसँग सहकार्य र समन्वय गर्न निर्देशन गरेका छन् । उपाध्यक्ष नविन पोखरेलले अझासले गरेका कामहरुको जानकारी संक्षेपमा पेश गरेका थिए । साथै साउदी शाखाकोे तदर्थ समितिको प्रस्ताव गरेका थिए ।

एनआरएन क्षेत्रिय उपसंयोजक अर्यालले झापाली समाजले साउदीका नेपाली संस्थाहरुसँग काम गर्न सुझाएका थिए । त्यसै गरि भण्डारी र पासवानले साउदीमा झापालीहरुको ईतिहासको चर्चा गरेका थिए । एनसिसि अध्यक्ष तेज थापाले एनसिसिसँग सहकार्य गरेर काम गर्न आह्वान गरेका थिए । पुर्व आईसिसि सदस्य कार्कीले झापालीहरुले ल्याएका महत्वकाँक्षी योजनाहरुको स्मरण गर्दै ति योजनाहरुमा सहभागी हुन साउदी शाखालाई सुझाउनुका साथै ति योजनाहरु सम्पन्न हुनका लागि सुझाएका थिए । जनसम्पर्क समितिका सभापति रेग्मिले विगतमा झापालीहरुले साउदीको नेपाली समाजलाई दिएको योगदानको स्मरण गर्दै अव संस्थागत रुपमा समाजको हितमा काम गर्न शुभकामना दिएका थिए ।त्यस्तै प्रवासी एकता मन्चका अध्यक्ष जैसी ले सफलताको शुभकामना दिएका थिए। भने अन्तर सस्था समन्वय समितिका अध्यक्ष पौडेलले संस्था गैर नफामुलक,गैर राजनीति भएर काम गर्नुपर्ने कुरामा जोड दिएका थिए ।

स्मरण रहोस्, झापाली समाज हाल ४० वटा देशमा संजाल विस्तार गर्न सफल भएको छ । केहि हप्ता पछि माल्टा शाखा गठन हुन लागेको जानकारी समेत कार्यक्रममा दिईएको थियो

Previous Post

नायिका शुभेच्छा थापाको समाजसेवी मन

Next Post

'मायालु' भन्दै आए राजेश [ भिडियो सहित ]

Next Post
‘मायालु’ भन्दै आए राजेश  [ भिडियो सहित ]

'मायालु' भन्दै आए राजेश [ भिडियो सहित ]

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

Bageshwori News TV

गायक तथा मोडल देबेन्द्र बब्लुको नयाँ गीत “मयालु” सार्वजनिक

सम्पर्क :-

विज्ञापनका लागि :- +977
साउदि अरेबियाका लागि :- +966583143329
+966572490407
Web: www.bageshworinews.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal