Date
मङ्ल, चैत्र १४, २०७९
Tue, March 28, 2023
Bageshwori News
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
Bageshwori News
No Result
View All Result

कबड््डी ः नेपालको मिश्रित प्रदर्शन

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
१८ मंसिर २०७६, बुधबार २०:१५
in खेलकुद, समाचार
0
कबड््डी ः नेपालको मिश्रित प्रदर्शन
13
SHARES
57
VIEWS
Share on FacebookShare on Twitter
सागअन्तर्गत बुधरबारदेखि सुरु कबड््डीमा नेपालको प्रदर्शन मिश्रित रह््यो । पुरुषमा पराजय भोगेको नेपालले महिलामा भने विजयी सुरुआत गरेको छ ।

   हल्चोकस्थित सशस्त्र प्रहरीको मुख्यालयमा भएको महिलाको खेलमा नेपालले बंगलादेशलाई ३६–२५ ले पराजित ग¥यो । महिलाकै अर्को प्रतिस्पर्धामा भारतले श्रीलंकालाई ५४–५३ को साँघुरो अन्तरले हरायो ।

   पुरुषमा बंगलादेशले नेपाललाई ४३–१५ ले पाखा लगायो । अर्को खेलमा श्रीलंकाले पाकिस्तानमाथि २९–२७ को कठिन जित दर्ता ग¥यो ।

   पुरुषमा ५ तथा महिलामा ४ टिम सहभागी छन्् । पुरुषमा सहभागी अर्को राष्ट्र भारत हो । पुरुष÷महिला दुवैमा राउन्ड रोविन लिगका आधारमा खेल हुने छ । शीर्ष दुई स्थानमा रहने टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन्् । फाइनल मंसिर २३ गते हुने छ ।
Previous Post

ट्राईयाथलनमा नेपाललाई २ स्वर्ण, ३ रजत र १ कास्य, मिक्स टिम रिलेमाभारतलाई स्वर्ण

Next Post

सुटिङ ः २५ मिटर पेस्तोलमा भारतलाई स्वण र रजत

Next Post
सुटिङ ः २५ मिटर पेस्तोलमा भारतलाई स्वण र रजत

सुटिङ ः २५ मिटर पेस्तोलमा भारतलाई स्वण र रजत

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

Bageshwori News TV

गायक तथा मोडल देबेन्द्र बब्लुको नयाँ गीत “मयालु” सार्वजनिक

सम्पर्क :-

विज्ञापनका लागि :- +977
साउदि अरेबियाका लागि :- +966583143329
+966572490407
Web: www.bageshworinews.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal