Date
शुक्र, चैत्र १०, २०७९
Fri, March 24, 2023
Bageshwori News
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
Bageshwori News
No Result
View All Result

पौडी ः गौरिकाले दिलाईन ऐतिहासिक स्वर्ण, १३ औं दक्षिण एसियाली खेलकुद(साग)

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
१९ मंसिर २०७६, बिहीबार १७:२०
in खेलकुद, देश, फोटो फिचर, समाचार
0
पौडी ः गौरिकाले दिलाईन ऐतिहासिक स्वर्ण, १३ औं दक्षिण एसियाली खेलकुद(साग)
11
SHARES
46
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, मंसिर १८ । गौरिका सिंहले २ सय मिटर फ्रि–स्टाइल विधामा बिहीबार नेपाललाई स्वर्ण पदक दिलाएकी छिन्् ।

सातदोबाटोको हिटिङ स्विमिङ पुलमा गौरिकाले २.०५.०६ समयमा पूरा गर्दै स्वर्ण पदक जितेकी हुन । २ सय मिटरमा भारतकी सिभांगी शर्माले रजत पदक हात पार्दा बंगलादेशी जुनायन अहम्मेदले कास्य पदक जितन्् । यस्तै २ सय मिटर महिला ब्रेसस्टोक नेपालकी दुवाना लामाले नेपालका लागि रजत पदक हात पार्दा भारतकी अपेक्षा दिलेला स्वर्ण र श्रीलंकाकी रामुदी नुलाराले कास्य पदक हात पारिन्् ।

बिहीबारै पुरुष २ सय मिटर फ्रि–स्टाइलमा श्रीलंकाका म्याथु डुनकानले स्वर्ण पदक जिते । सोही स्पर्धामा भारतका कुशाग्रा रावतले रजत पदक हात पार्दा भारतकै आनन्दा अनिल कुमारले कास्य पदक जिते । उता २ सय मिटर पुरुष ब्रेस्टोकमा भारतले स्वर्ण र कास्य पदक हात पार्दा श्रीलंकाका किरन मलिकले कास्य पदक जिते । भारतका लिकथले स्वर्ण र धनुस सुरेशले रजत पदक जितेका हुन्् ।

पौडी ः गौरिकाले दिलाईन ऐतिहासिक स्वर्ण

यस्तै एक सय मिटर पुरुष बटरफ्लाईमा श्रीलंकाका म्याथ्यु डुनकानले स्वर्ण पदक आफ्नो नाममा लेखाउँदा भारतका मिहिर राजेन्द्र अम्ब्रेले रजत र बंगलादेशका महम्मद माहामुदिन नोबीले कास्य पदक जिते । १ सय मिटर महिला बटरफ्लाईमा भारतकी दिब्या सातिजा पहिलो बन्दै भारतलाई स्वर्ण पदक दिलाउँदा भारतकै अपेक्षा देयालाले कास्य र श्रीलंकाकी अनिकह गाफुरले कास्य पदक जितिन्् ।

बिहीबारै पुरुष ४ सय मिटर पुरुष रिलेमा श्रीलंकाले स्वर्ण पदक जित्न सफल भयो । सोही स्पर्धामा भारतले रजत र बंगलादेशले कास्य पदक हात पा¥यो । महिला तर्फ भने भारतले बाजी मार्न सफल भयो । श्रीलंकाले रजत पदक हात पार्दा नेपालले कास्य पदकमा चित्त बुझायो ।

बिहीबार ८ स्वर्ण पदकका प्रतिस्पर्धा भएको थियो । जसमा नेपालले १ स्वर्ण, १ रजत र १ कास्य पदक हात पार्दा भारतले ४ र श्रीलंकाले ३ स्वर्ण पदक जिते ।

Previous Post

महिला स्वास्थ्य स्वयम््सेविकाको भुमिका महत्वपुर्ण

Next Post

टेनिस ः संरक्षक र प्रणव क्वाटरफाइनलमा

Next Post
टेनिस ः संरक्षक र प्रणव क्वाटरफाइनलमा

टेनिस ः संरक्षक र प्रणव क्वाटरफाइनलमा

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

Bageshwori News TV

गायक तथा मोडल देबेन्द्र बब्लुको नयाँ गीत “मयालु” सार्वजनिक

सम्पर्क :-

विज्ञापनका लागि :- +977
साउदि अरेबियाका लागि :- +966583143329
+966572490407
Web: www.bageshworinews.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal