Date
शुक्र, चैत्र १०, २०७९
Fri, March 24, 2023
Bageshwori News
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
Bageshwori News
No Result
View All Result

टेनिस ः संरक्षक र प्रणव क्वाटरफाइनलमा

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
१९ मंसिर २०७६, बिहीबार १७:५३
in खेलकुद, देश, समाचार
0
टेनिस ः संरक्षक र प्रणव क्वाटरफाइनलमा
49
SHARES
67
VIEWS
Share on FacebookShare on Twitter

दक्षिण एसियाली खेलकुदअन्तर्गत टेनिसको पुरुष एकलमा नेपालका संरक्षक बज्राचार्य र प्रणव खनाल क्वार्टर फाइनलमा पुगेका छन्् ।

पहिलो चरणको खेलमा संरक्षक बज्राचार्यले श्रीलंकाका विरावर्ना रनपातावेदिगेलाई ६–३ र ६–४ ले हराए । यस्तै प्रणवले बंगलादेशकाफारुक हुसेनलाई ६–० र ६–० ले पराजित गरे । पुरुष सिंगल्सतर्फ जे दिसानायकेले भुटानका पेमा नोर्बुलाई ६–१ र ६–३ ले, पाकिस्तानका मोहम्मदमुर्तजाले माल्दिभ्सकानाजिफ हुसेनलाई ६–१ र ६–१ ले, भुटानका तान्दिनवाङ््चुकले बंगलादेशका मोहम्मद आलमगिर हुसेनलाई ७–५, ०–६ र ७–६(७) ले तथ ापाकिस्तानका अकिलखानले माल्दिभ्सका अबदुल्लाफाइहफजिललाई ६–१ र ६–३ ले हराउँदै क्वार्टर फाइनलमापुगे ।

भारतका सकेत मिनेनी र सुरेश कुमार बाई पाएर क्वार्टर फाइनलमापुगे ।

महिला सिंगल्सतर्फ नेपालका सलोनीतामाङ र प्रेरणा कोइरालाक्वार्टर फाइनलमापुगे । सलोनीले मरियम हस्माहनिमलाई ६–२ र ६–१ ले हराइन्् । प्रेरणाले बंगलादेशकी रिन्भीअख्तर तृप्तीलाई ६–३ र ६–० ले हराइन्् । यस्तै बंगलादेशीक सुस्मिता सेनलाई ६–० र ६–० ले हराउँदै पाकिस्तानकीमहिनअफ््ताब कुरेसी, अन्जलिका कुरेरालाई ६–० र ७–५ ले हराउँदै पाकिस्तानकीउश्ना सुहेल पनिक्वार्टर फाइनलमापुगे । भारतका सौजन्याभाबीसेटी, श्रीलंकाकीअनिका चोले सेनेभिरत्ने, माल्दिभ्सकीजिनाअब्दुल रसिद र भारतकी सत्विका समा भने बाई पाएर क्वार्टर फाइनलमापुगे ।

पुरुषडबल्सतर्फ नेपालका संरक्षक बज्राचार्य र प्रणवखनालको जोडीले बंगलादेशका मोहम्मदआलमगिर हुसेन र मोहम्मदमिलोनको जोडीलाई ६–२ र ६–४ ले हरायो ।

नेपालकाप्रदीपखड््का र सन्तोष खत्रीको जोडीभने श्रीलंकाका एस अतुकोराले र वाई डिसिल्भाको जोडीसँग ६–२ र ६–३ ले पराजितगए ।

श्रीलंकाका जे दिसानायके र डिथंगराजको जोडीले माल्दिभ्सकाइग्नाजमन्सुर र अलिफारिस मोहम्मदको जोडीलाई ६–० र ६–० ले हरायो ।

यस्तै बंगलादेशकाफारुक हुसेन र श्री अमोल रोयको जोडीले भुटानकानिदुपग्याल्छेन र पेमा नोर्बुको जोडीलाई ६–४ र ६–० ले हरायो ।

भारतकाभीजगदिसन र साकेथ साई मिनेनीको जोडी, पाकिस्तानकामुहाम्मदअविद र मुजामिलमुर्तजाको जोडी, पाकिस्तानकाआइसामउलहक कुरेसी र अकिलखानको जोडी र भारतका नारायनन स्वामी र नेदुनचेजियानको जोडीभने बाई पाएर क्वार्टरफाइनलमापुगे ।

महिलाडबल्सतर्फ जानालिकाब्यामनामपेरी र एलाना नोरा सेनेभिरत्नेको जोडीले माल्दिभ्सकाजिनाअब्दुल राशिद र आयानीमुसाकलिमको जोडीलाई ६–३ र ६–० ले हराए । श्रीलंकाकाटि कुरेरा र भीविजेसोरियाको जोडी र माल्दिभ्सका मरियम हस्माहनिम र रिफ््गायुसुफनजिवको जोडीलाई ६–० (रिटायर्ड) लाई हरायो ।

नेपालकाअभिलासाविष्ट र इरा मेहेमिसा रावतको जोडीले बंगलादेशकाइशिताअफ्रोस र जरिन सुल्ताना जोलीको जोडीलाई ६–१ र ६–३ ले हरायो । महिलाडबल्समापाँचवटा जोडीबाई पाएर क्वार्टर फाइनलमापुग्यो ।

मिक्स डबल्स

मिक्स डबल्समा नेपालका इरा मेहेमिसा रावत र सन्तोष खत्रीको जोडीक्वार्टर फाइनलमापुग्यो ।

सावत र खत्रीको जोडीले माल्दिभ्सका रिफ््गायुसुफनजिव र नाजिफ हुसेनको जोडीलाई ६–० र ६–१ ले हराउँदै क्वार्टर फाइनलमापुग्यो ।

श्रीलंकाका एस जयसुरिया र एस अतुकोरालेको जोडीले बंगलादेशका जरिन सुल्ताना जोली र श्री अमोल रोयको जोडीलाई ३–६, ६–२ (१५–१३) ले हरायो । यस्तै पाकिस्तानकाउश्ना सुहेल र अइसमउलहक कुरेसीको जोडीले माल्दिभ्सकाअयानीमुसाकलिम र अबदुल्लाफाइहफजिलको जोडीलाई ६–१ र ६–३ ले हरायो ।

अर्को खेलमाश्रीलंकाकाअनिका चोले सेनेभिरत्ने र डिथंगराजनको जोडीले बंगलादेशकाइशिताअफ्रोस र मोहम्मदमिलोनको जोडीलाई ६–१ र ६–१ ले हरायो ।

Previous Post

पौडी ः गौरिकाले दिलाईन ऐतिहासिक स्वर्ण, १३ औं दक्षिण एसियाली खेलकुद(साग)

Next Post

तेक्वान्दो ः नेपाललाई १२ स्वर्ण , १३ औं दक्षिण एसियाली खेलकुद (साग)

Next Post
तेक्वान्दो ः नेपाललाई १२ स्वर्ण , १३ औं दक्षिण एसियाली खेलकुद (साग)

तेक्वान्दो ः नेपाललाई १२ स्वर्ण , १३ औं दक्षिण एसियाली खेलकुद (साग)

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

Bageshwori News TV

गायक तथा मोडल देबेन्द्र बब्लुको नयाँ गीत “मयालु” सार्वजनिक

सम्पर्क :-

विज्ञापनका लागि :- +977
साउदि अरेबियाका लागि :- +966583143329
+966572490407
Web: www.bageshworinews.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal