Date
शुक्र, चैत्र १०, २०७९
Fri, March 24, 2023
Bageshwori News
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
Bageshwori News
No Result
View All Result

पुरुष फुटबल ः भुटान छ अंकसहित शीर्षमा , १३ औं दक्षिण एसियाली खेलकुद(साग)

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
१९ मंसिर २०७६, बिहीबार १९:०२
in खेलकुद, समाचार
0
पुरुष फुटबल ः भुटान छ अंकसहित शीर्षमा , १३ औं दक्षिण एसियाली खेलकुद(साग)
19
SHARES
83
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौ । १३ औं दक्षिण एसियाली खेलकुदको पुरुष फुटबलमा भुटानको उत्कृष्ट प्रदर्शन बिहीबार पनि जारी रह््यो र उसले दशरथ रंगशालामा भएको खेलमा माल्दिभ्सलाई २–१ ले हरायो । भुटानले फुटबलको कुनै पनि स्तरमा माल्दिभ्सलाई हराएको यो पहिलो पटक हो । यो जितले पा“च टिम सम्मिलित प्रतियोगिताको अंक तालिकामा भुटान शीर्ष स्थानमा उक्लेको छ ।

भुटानको तीन खेलबाट छ अंक भएको छ । माल्दिभ्स भने समान तीन खेलबाट दुई अंकमा सीमित रह््यो । माल्दिभ्सले आप््mनो सुरुआती दुवै खेल बराबरी खेलेको थियो । यो नतिजाले भुटानको फाइनल प्रवेशको सम्भावना बलियो भएको छ भने स्वर्णको बलियो दावेदार मानिएको माल्दिभ्सलाई अब त्यो सम्भावना कायम राख्न निकै कठिन हुनेछ ।

 १३ औं दक्षिण एसियाली खेलकुद(साग)

दशरथ रंगशालामा भएको यू–२३ फुटबलमा भुटानले गोलरहित बराबरीपछि दोस्रो हाफमा दुई गोल गरेको थियो । उसका लागि ५५ औं मिनेटमा छिमी दोर्जेले पहिलो गोल गरे । यस्तै ८४ औं मिनेटमा फुब थिन्लले दोस्रो गोल गरे । खेलको अन्त्यतिर माल्दिभ्सका लागि हाम्जा माहेमदले सान्त्वना गोल फर्काए र यसले खेलमा कुनै फरक पारेन्् ।

जितमा भुटानी प्रशिक्षक पेमाले खुसी व्यक्त गरे र यो जितलाई ऐतिहासिक माने । उनले भने, ‘यो जितमा हामी कति खुसी छौं भनेर भन्न नै सकिरहेका छैनौं । हामी आज जितका लागि पूर्ण हकदार थियौं ।’ बिहीबार नै भएको दोस्रो खेलमा बंगलादेशले श्रीलंकालाई १–० ले हरायो । बंगलादेशका लागि महबबुर रहमानले दसौं मिनेटमा गोल गरे ।

जितले बंगलादेशको तीन खेलबाट चार अंक भएको छ र उसले फाइनल पुग्ने आप््mनो सम्भावनालाई जीवन्त पारेको छ । बंगलादेश यो जितले अंक तालिकाको तेस्रो स्थानमा उक्लिन पनि सफल रह््यो । श्रीलंका भने दुई अंकमै सीमित रह््यो । आयोजक नेपालको चार अंक छ र दोस्रो स्थानमा छ । नेपाललाई बंगलादेशमाथि गोल अन्तरको फाइदा छ ।

Previous Post

तेक्वान्दो ः नेपाललाई १२ स्वर्ण , १३ औं दक्षिण एसियाली खेलकुद (साग)

Next Post

पुरुष क्रिकेट पहिलो खेल – नेपाल द्वारा भुटान पराजित

Next Post
पुरुष क्रिकेट पहिलो खेल  – नेपाल द्वारा भुटान पराजित

पुरुष क्रिकेट पहिलो खेल – नेपाल द्वारा भुटान पराजित

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

Bageshwori News TV

गायक तथा मोडल देबेन्द्र बब्लुको नयाँ गीत “मयालु” सार्वजनिक

सम्पर्क :-

विज्ञापनका लागि :- +977
साउदि अरेबियाका लागि :- +966583143329
+966572490407
Web: www.bageshworinews.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal