Date
शनि, चैत्र १८, २०७९
Sat, April 1, 2023
Bageshwori News
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
Bageshwori News
No Result
View All Result

सुटिङ ः ५० मिटर राइफल थ्री पोजिसन महिलामा पनि भारतलाई स्वर्ण

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
१९ मंसिर २०७६, बिहीबार १९:२७
in खेलकुद, देश, समाचार
0
सुटिङ ः ५० मिटर राइफल थ्री पोजिसन महिलामा पनि भारतलाई स्वर्ण

????????????????????????????????????

8
SHARES
36
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौैं, १९ मंसिर

१३ औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत सुटिङमा भारतले ५० मिटर राइफल थ्री पोजिसन महिलामा पनि स्वर्ण पदक जितेको छ । यस्तै टिम इभेन्टमा पनि भारतलनै स्वर्ण पदक कव्जा जमाउन सफल भयो ।

भारतकी सुनिधि चौहान, काजल सैनी र गायत्री निथ्यानन्दमको समूहले ३५०४ अंकसहित स्वर्ण पदक जितेको हो । यसैगरी बंगलादेशको टिमले रजत पदक जित्न सफल भयो । बंगलादेशका उमि जकिया सुल्ताना,सायद अटिका हसनले ३३९८ अंकसहित रजत पदक जितेको हो ।

सुटिङ ः ५० मिटर राइफल थ्री पोजिसन महिलामा पनि भारतलाई स्वर्ण

यसैगरी श्रीलंकाका इडवेला मलवादम, प्रियानाथ कापुगेडरा र कभान्डिका कंकागीको समूहले ३३८२ प्वाइन्टका साथ कास्य पदक जितेको थियो ।

व्यक्तिगत स्पर्धामा भारतकै तीन जना महिला खेलाडीले बाजी मारे । गायत्री निथ्यानन्दमले ४५३.९ अंकका साथ स्वर्ण पदक जित्दा सुनिधि चौहानले ४५० अंकका साथ रजत र भारतकै काजल सैनीले ४३६ अंकका साथ कास्य पदक हात पारिन । खेलाडीहरुलाई नेकपाका नेता टोपबहादुर रायमाझी र नेपाल सुटिङ संघका अध्यक्ष पुष्पदास श्रेष्ठले पदक प्रदान गरेका थिए ।

  • ????????????????????????????????????
सुटिङ ः ५० मिटर राइफल थ्री पोजिसन महिलामा पनि भारतलाई स्वर्ण
Previous Post

पुरुष क्रिकेट पहिलो खेल – नेपाल द्वारा भुटान पराजित

Next Post

सुटिङ ः १० मिटर एयर राइफल र ५० मिटर राइफल थ्री पोजिसनमा भारतलाई

Next Post
सुटिङ ः १० मिटर एयर राइफल र ५० मिटर राइफल थ्री पोजिसनमा भारतलाई

सुटिङ ः १० मिटर एयर राइफल र ५० मिटर राइफल थ्री पोजिसनमा भारतलाई

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

Bageshwori News TV

गायक तथा मोडल देबेन्द्र बब्लुको नयाँ गीत “मयालु” सार्वजनिक

सम्पर्क :-

विज्ञापनका लागि :- +977
साउदि अरेबियाका लागि :- +966583143329
+966572490407
Web: www.bageshworinews.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal