Date
शुक्र, चैत्र १०, २०७९
Fri, March 24, 2023
Bageshwori News
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
Bageshwori News
No Result
View All Result

सुटिङ ः १० मिटर एयर राइफल र ५० मिटर राइफल थ्री पोजिसनमा भारतलाई

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
१९ मंसिर २०७६, बिहीबार १९:४७
in खेलकुद, देश, विश्व, समाचार
0
सुटिङ ः १० मिटर एयर राइफल र ५० मिटर राइफल थ्री पोजिसनमा भारतलाई
9
SHARES
41
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, १९ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत सुटिङमा भारतले आफ््नो दबदवा कायमै राखेको छ । सातदोवाटोस्थित सुटिङ रेञ्जमा विहीबार भएको १० मिटर एयर राइफल पुरुषको व्यक्तिगत स्पर्धा र टिम स्पर्धामा स्वर्ण पदक जितेको छ । भारतका पंकज कुमारले २४९.२ अंकका साथ स्वर्ण पदक जित्दा भारतकै किरण अंकुश जाधवले रजत पदक जिते । उनले २४८.७ अंक स्कोर गरेका थिए । यसैगरी २२८.० अंकका साथ बंगलादेशका अब्दुल बकीले कास्यक पदक जित्न सफल भए । पाकिस्तानका अदिल गुफ्रिन २०६.१ अंकसहित चौथो स्थानमा रहँदा भारतका एस बद्र्धान १८५.७ अंकसहित पाँचौं स्थानमा थिए । यस्तै पाकिस्तानका फरिद जिहान उल साकिर १६४.४ अंकसहित छैटौं स्थानमा रहँदा बंगलादेशका मोहम्मद रोवुल इस्लाम १४१.३ अंक सहित सातौं स्थानमा रहे । अन्तिम आठमा भने श्रीलंकाका विरन्था के.वाई.के ११६.५ अंकका साथ रहेका थिए ।

व्यक्तितग प्रदर्शनका आधारमा नेपालका अर्नव घिमिरे छनोट चरणको १४ औं स्थानमा थिए । उनले ५८६.७ अंक बनाएका थिए । १५ औं स्थानमा ५८६.६ अंकसहित हरिबहादुर थापा रहेका थिए भने अर्का नेपाली खेलाडी कुमार कार्की ५७०.५ अंकसहित १७ औं स्थानमा रहँदै छनोट चरणको यात्रा पार गर्न सकेनन्् ।

????????????????????????????????????

यस्तै टिम इभेन्टमा पनि भारतले नै स्वर्ण पदक जितेको छ । भारतका यस बद्र्धन, किरण अंकुस जाधव पंकज कुमारको समूहले १८७५.८ अंकसहित स्वर्ण पदक जितेका हुन्् । यस इभेन्टसमा रजत पदक भने पाकिस्तानले जितेको छ । पाकिस्तानका लटिफ अक्वि, फरिद जिहान उल सकिर र अदिल गुफ्रनको जोडीले रजत पदक जितेको हो । उनीहरुले १८४६.४ अंक जोडेका थिए । यस्तै कास्य पदक भने बंगलादेशले जितेको छ । बंगलादेशका मुन्ना मोहम्मद रवि हसन, मोहम्मद रुवेल इस्लाम र अव्दुल्लाह बकीको जोडीले कास्य जितेको हो ।

Previous Post

सुटिङ ः ५० मिटर राइफल थ्री पोजिसन महिलामा पनि भारतलाई स्वर्ण

Next Post

साइक्लिङ ः दोश्रो दिन पनि नेपाल दोहोरो स्वर्ण

Next Post
साइक्लिङ ः दोश्रो दिन पनि नेपाल दोहोरो स्वर्ण

साइक्लिङ ः दोश्रो दिन पनि नेपाल दोहोरो स्वर्ण

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

Bageshwori News TV

गायक तथा मोडल देबेन्द्र बब्लुको नयाँ गीत “मयालु” सार्वजनिक

सम्पर्क :-

विज्ञापनका लागि :- +977
साउदि अरेबियाका लागि :- +966583143329
+966572490407
Web: www.bageshworinews.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal