Date
शुक्र, चैत्र १०, २०७९
Fri, March 24, 2023
Bageshwori News
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
Bageshwori News
No Result
View All Result

खुसीको खबर | साउदीमा अलपत्र परेका, रोजगारी गुमाएका, करार सकिएका विरामी परेका लगायतका नेपाली नागरिकहरुलाई स्वदेश फर्काउने

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
२४ बैशाख २०७७, बुधबार १९:४२
in अन्य, देश, पत्रपत्रिका, संघ, समाचार, समाज, स्थानीय सरकार
0
नेपाली चिकित्सकबाट परामर्श लिन सकिने सम्बन्धी साउदी अरबमा रहनुभएका नेपालीहरुमा नेपाली राजदूतावासको अनुरोध ।
151
SHARES
655
VIEWS
Share on FacebookShare on Twitter

साउदी अरबमा कोरोना संक्रमणको पछिल्लो अवस्था र अन्य जानकारी ।
१. विदेशमा अलपत्र परेका, रोजगारी गुमाएका, करार सकिएका विरामी परेका लगायतका नेपाली नागरिकहरुलाई स्वदेश फर्काउनका लागि नेपाल सरकारले गम्भीररुपमा विभिन्न चरणका गृहकार्यहरु गरिरहेको छ ।

माहामारीको यो घडी सबै मुलुकहरुका लागि सामान्य अवस्था भन्दा नितान्त फरक भएको हुँदा धनी, गरीब र मध्यम स्तरका मुलुकहरु सबैले होसियारी, सावधानी र जिम्मेवारीकासाथ विदेशमा अफ्ठ्यारोमा परेका आफ्ना नागरिकहरुको उद्दारका योजना बनाई क्रमशः कार्यान्वयनमा ल्याउँदैछन् र नेपाल सरकारले पनि सोही बमोजिम गरिरहेको छ ।

पछिल्ला दिनहरुमा राजदूतावासमा आउने फोनहरुमा धेरैजनाको जिज्ञासा उडान कहिले खुल्छ भन्नेमा रहेको पाइएको छ । नेपाल सरकारले उद्दार उडानहरु संचालनमा ल्याउने सम्बन्धमा गर्ने निर्णयलाई नेपाली राजदूतावासले सामयिकरुपमा जानकारी गराउने भएकाले उडान कहिले हुन्छ भन्ने प्रश्न सोध्नका लागिमात्र कृपया फोन नगरिदिनुहुन अनुरोध छ ।

२. नेपाली नागरिकहरुले उद्दार, स्वदेश फिर्ती लगायतका विषयमा टिपाएको विवरण राजदूतावासले कम्प्यटर प्रणालीमा राखी प्रथामिकताको आधारमा वर्गीकरण गर्ने गरेको छ । टेलिफोन उठाउने कुनै एक कर्मचारीलाई आफ्नो विवरण टिपाए पुग्दछ । तसर्थ, राजदूतावासमा आफ्नो समस्या टिपाउँदा एकैजना व्यक्तिले राजदूतावासका ३-४ जना सम्म कर्मचारीलाई फोन नगरी एकजना मात्र कर्मचारीलाई फोन गर्नुहुन अनुरोध छ । समस्यामा परेकाहरुले जतिसक्दो धेरै संख्यामा टेलिफोन गरी विवरण संकलनमा सहयोग गरिदिनुहुन पुनः अनुरोध छ । एकैजनाले पटक पटक फोन गर्दा आफूजस्तै समस्या टिपाउने अर्का नेपालीले मौका नपाउने हुँदा अरूलाई पनि मौका दिऔँ ।

३. आज मिति २०७७।०१।२४ (मे ६, २०२०) मा साउदी अधिकारीहरुले दिएको जानकारी अनुसार साउदी अधिराज्यमा कोरोना भाइरसबाट संक्रमितको संख्या ३१,९३८ पुगेको छ । आज थप १,६८७ जनामा संक्रमण भएको छ । कूल संक्रमितहरु मध्ये हालसम्म ६,७८३ जना निको भएका छन् । आज ९ जना सहित आजसम्ममा जम्मा २०९ जना संक्रमितको मृत्यु भएको छ । आप्रवासी कामदारहरुमा संक्रमणको दर उच्च देखिएकोले व्यापक सावधानीका लागि साउदी सरकारले अनुरोध गरेको छ ।

नेपाली राजदूतावास
रियाद ।
२०७७।०१।२४

सम्पर्कः (०११४६१११०८ कार्यालय समयमा, ०५५९३८९६०० (WhatsApp समेत), ०५०००३१७०५, ०५०००३४७८६, email: eonriyadh@mofa.gov.np

Previous Post

साउदी अरबमा कोरोना भाइरस को कारणले एक नेपाली को मृत्यु भएको छ | भिडियो सहित

Next Post

लकडाउनमा 'फुल होइन मेरो माया' भन्दै आइन रानी ( भिडियो सहित )

Next Post
लकडाउनमा ‘फुल होइन मेरो माया’ भन्दै आइन रानी ( भिडियो सहित )

लकडाउनमा 'फुल होइन मेरो माया' भन्दै आइन रानी ( भिडियो सहित )

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

Bageshwori News TV

गायक तथा मोडल देबेन्द्र बब्लुको नयाँ गीत “मयालु” सार्वजनिक

सम्पर्क :-

विज्ञापनका लागि :- +977
साउदि अरेबियाका लागि :- +966583143329
+966572490407
Web: www.bageshworinews.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal