Date
सोम, चैत्र ६, २०७९
Mon, March 20, 2023
Bageshwori News
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
Bageshwori News
No Result
View All Result

म्युजिक भिडियोमा बले र सायसाको रोमान्स [भिडियो सहित]

rabin by rabin
२४ जेष्ठ २०७७, शनिबार ०६:२८
in भिडियो, मनोञ्जन
0
म्युजिक भिडियोमा बले र सायसाको रोमान्स [भिडियो सहित]
26
SHARES
114
VIEWS
Share on FacebookShare on Twitter

कोरना कहर बिच नेपाली गीत संगीत प्रेमीहरुलाई संगीतको माध्यम बाट मनोरंजन दिन गायक केशब भाबुकले  आफ्नो बिल्कुलै नयाँ म्युजिक भिडियो ‘एक चिलिम ’ सार्वजनिक गरेका छन् ।विगत २ महिना देखि  पट्यारलाग्दो लकडाउनले धेरै मानिसहरु निराश , हताश भएको बेला गायक भाबुकले  यस गीत मार्फत छोटो जिन्दगीमा  चिन्ता , पिर नलिएर रमाइलो गरेर बिताउन सुझाब दिएका छन्।  
गीतमा स्वर, शब्द र संगीत स्वयम गायक भाबुकको रहेको छ।  

उनलाई स्वरमा साथ गायिका बेनुका राईले दिएकी छिन्।  बिनय केटुले गीतको संगीत संयोजन गरेका हुन्।म्युजिक भिडियोमा कलाकार सागर लम्साल ‘बले’ र सायसा फिचर्ड छन्।  डान्सिङ बिटको भिडियोलाई सुमन तामाङले कोरियोग्राफी गरेका हुन्। राम कुमार केसीले भिडियो छायांकन गरेका हुन्।

 गोविन्द गुरुङ ‘ज्याक’को लगानीमा निर्माण  भएको भिडियोलाई बिज्ञान राईको सम्पादन, निर्देशनमा  तयार पारिएको हो।खाेटाङमा जन्मेर राजधानी काठमान्डौमा संगीतमा संघर्ष गर्दै आफुलाई स्थापित गर्ने कोसिसमा रहेका गायक भाबुकका  ‘दुख्छ मुटु , छाडेपनि याे हावा बहन , कस्काे भरमा’  लगायतका दर्जन बढी म्युजिक भिडियो  र  सयौ गीतहरु सार्वजनिक भइसकेका छन।टिएलन मिडियाको  अफ़िसिएल च्यानल मार्फत सार्वजनिक भिडियोलाई दर्शकको सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ।  छिट्टै  ४/५ वटा गीतकाे भिडियाे सार्वजनिक गर्ने तयारीमा रहेका गायक भाबुकले यस गीतलाई माया गरिदिन सम्पूर्ण दर्शक, स्रोता र मिडिया हाउसलाई आग्रह गरेका छन। 

Previous Post

लाक्पा शेर्पा, मनोज राज लगायतको स्वरमा राष्ट्रिय गीत सार्वजनिक (भिडियो)

Next Post

स्व. नवराज विक प्रती समर्पित म्युजिक भिडियो सार्वजनिक (भिडियो)

Next Post
स्व. नवराज विक प्रती समर्पित म्युजिक भिडियो सार्वजनिक (भिडियो)

स्व. नवराज विक प्रती समर्पित म्युजिक भिडियो सार्वजनिक (भिडियो)

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

Bageshwori News TV

गायक तथा मोडल देबेन्द्र बब्लुको नयाँ गीत “मयालु” सार्वजनिक

सम्पर्क :-

विज्ञापनका लागि :- +977
साउदि अरेबियाका लागि :- +966583143329
+966572490407
Web: www.bageshworinews.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal