बलिउडको ओ.टी.टी प्लेटफर्म (ओभर द टप मिडिया सर्भिस) अमेजन प्राईम भिडियोबाट रिलिज भएको बल्कबष्टर सिरिज मिर्जापुरको सिक्वेलको ट्रेलर रिलिज भएको छ ।
दोश्रो सिरिजको ट्रेलरमा गुड्डु भाई अर्थात अली फजलको धमाकेदार आगमन देखाईएको छ जसमा गुड्डुको श्रीमती स्वीटी र भाई बब्लुको मृत्युको बदला र मिर्जापुर फिर्ता लिने सिक्वेन्स देखाईएको छ । हेर्नुस ट्रेलर :-
Discussion about this post