Date
मङ्ल, अशोज ९, २०८०
Tue, September 26, 2023
Bageshwori News
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
Bageshwori News
No Result
View All Result

साइक्लिङ ः इलाइटमा भारतलाई स्वर्ण

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
२० मंसिर २०७६, शुक्रबार १६:२४
in खेलकुद, देश, समाचार
0
साइक्लिङ ः इलाइटमा भारतलाई स्वर्ण
6
SHARES
26
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, मंसिर २० गते । पूरा समाचार पढनुहोस :-

सागअन्तर्गत साइक्लिङको इलाइट स्पर्धामा भारतले शुक्रबार दुई स्वर्ण जितेको छ । पुरुषको ३७ किलोमिटर दूरीमा भारतका जोन नभिन थोमसले निर्धारित दूरी ४९ मिनेट २२.२५० सेकेन्डमा पूरा गर्दै पहिलो स्थान हात पारे । भारतकै पन्वार अर्विन्द ४९ मिनेट २९.५०० सेकेन्ड समयमा दोश्रो भए । तेश्रो स्थानका श्रीलंकाली मावाथा अभिशाले ५२ मिनेट १५.५४० सेकेन्डमा दौड पूरा गरे ।


   महिलामा भारतकी इलाङबाम चाउबा देवी पहिलो भइन्् । चाउबाले निर्धारित १८.५ किलोमिटर दूरी ३० मिनेट ४७.६४० सेकेन्डमा तय गरिन्् । श्रीलंकाकी अदिकारी (३१ मिनेट २५.२३३ सेकेन्ड) दोश्रो तथा श्रीलंकाकै कुमारासिंगे   (३१ मिनेट ३४.०७० सेकेन्ड) तेश्रो भए । साइक्लिङको अन्तिम दिन सोही स्पर्धाको पुरुषमा १ सय किलोमिटर तथा महिलामा ८० किलोमिटर दूरीमा प्रतिस्पर्धा हुने छ ।
Previous Post

पाँच हजार मिटर दौमा गोपीलाई स्वर्ण

Next Post

सुटिङ ः एयर पेस्तोल १० मिटरमा भारतलाई दुवै स्वर्ण

Next Post
सुटिङ ः एयर पेस्तोल १० मिटरमा भारतलाई दुवै स्वर्ण

सुटिङ ः एयर पेस्तोल १० मिटरमा भारतलाई दुवै स्वर्ण

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

Bageshwori News TV

गायक तथा मोडल देबेन्द्र बब्लुको नयाँ गीत “मयालु” सार्वजनिक

सम्पर्क :-

विज्ञापनका लागि :- +977
साउदि अरेबियाका लागि :- +966583143329
+966572490407
Web: www.bageshworinews.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal