Date
सोम, चैत्र ६, २०७९
Mon, March 20, 2023
Bageshwori News
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
Bageshwori News
No Result
View All Result

गल्फ ः नेपाललाई दुई स्वर्ण

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
२० मंसिर २०७६, शुक्रबार १७:१२
in खेलकुद
0
गल्फ ः नेपाललाई दुई स्वर्ण
5
SHARES
21
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, मंसिर २० गते ।
१३औं दक्षिण एसियाली खेलकुद (साग) गल्फमा नेपालले दुई वटा स्वर्ण पदक जितेको छ । पार ७२ को गोकर्ण फरेस्ट गल्फ कोर्समा सुक्रबार सम्पन्न खेलमा नेपालले पु््रुष एकल र पुरुष टिम स्पर्धामा दुई स्वर्ण जितेको हो । साग गल्फमा नेपालले जितेको यो ऐतिहासिक पहिलो स्वर्ण पदक हो । पुरुष एकलमा नेपालका लागि सुवास तामाङले स्वर्ण दिलाए ।

चार दिनको ७२ होलमा सु््वासले कूल १४ अन्डर दुई सय ७४ स्कोर खेलेका थिए । गल्फको अन्तिम दिन सुक्रबार सुवासले तीन अन्डर ६९ खेले । पुरुष टिम स्पर्धामा पनि नेपालले स्वर्ण पदक जित्यो । नेपालले आयोजक राष्ट्रको हिसावले गल्फ खेल राखेको थियो । टिम स्पर्धामा नेपालका सुवाससहित सुक्रबहादुर राई, टंकबहादुर कार्की र निरज तामाङ सहभागी थिए । टिम स्पर्धामा नेपालले कूल आठ सय ३८ स्कोर खेलेको थियो ।

गल्फ ः नेपाललाई दुई स्वर्ण

पुरुष एकलमा बंगलादेशका मोहमद फराजले रजत जिते । उनले कूल ६ अन्डर दुई सय ८२ खेले । नेपालकै सुक्रबहादुर राईले कांस्य जिते । सुक्रले कूल चार अन्डर दुई सय ८४ खेलेका थिए । पुरुष एकलमा स्वर्ण जितेका सुवासले साग गल्फमा देशको लागि पहिलो स्वर्ण जिताउन पाउँदा खुशी लागेको बताए । ‘सागका लागि एक बर्षदेखि तयारी गर्दै आएको थिएँ । तयारीमा संघका अध्यक्ष तासी घलेले धेरै सहयोग गर्नुभयो । मैले चिप र पटमा राम्रो गर्दा उपाधि जित्न सकें । भविष्यमा गल्फमा अझै राम्रो गर्ने छु,’ ललितपुर लेलेका १७ बर्षीय सुवासले भने । टिम स्पर्धामा रजत जितेको बंगलादेशले आठ सय ५६ स्कोर खेल्यो । कांस्य जितेको श्रीलंकाले आठ सय ७८ स्कोर खेलेको थियो ।

यसैगरी महिला एकल र महिला टिम स्पर्धाको स्वर्ण श्रीलंकाले जितेको छ । महिला एकलमा श्रीलंकाकी ग्रेस यातावाराले स्वर्ण जितिन्् । ७२ होलमा ग्रेसले कूल आठ ओभर दुई सय ९८ खेलेकी थिईन्् । बंगलादेशकी जाकिया सुल्तानाले रजत जितिन्् । जाकियाले तीन सय १७ स्कोर खेलिन्् । श्रीलंकाकै थुहासिनी सेल्भारातनमले कांस्य जितिन्् । थुहासिनीले कूल तीन सय १८ स्कोर खेलिन्् । महिला टिम स्पर्धामा स्वर्ण जितेको श्रीलंकाले कूल ६ सय सात स्कोर खेल्यो । रजत जितेको बंगलादेशले ६ सय ३९ र कांस्य जितेको नेपालले ६ सय ८१ स्कोर खेल्यो । नेपालको महिलामा टिममा कश्मिरा शाह, रविना श्रेष्ठ र सुस्मा कोईराला थिए ।

Previous Post

फेन्सिङ ः भारतलाई तीन स्वर्ण

Next Post

बास्केटबल ः बंगलादेश सेमिफाइनलमा

Next Post
बास्केटबल ः बंगलादेश सेमिफाइनलमा

बास्केटबल ः बंगलादेश सेमिफाइनलमा

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

Bageshwori News TV

गायक तथा मोडल देबेन्द्र बब्लुको नयाँ गीत “मयालु” सार्वजनिक

सम्पर्क :-

विज्ञापनका लागि :- +977
साउदि अरेबियाका लागि :- +966583143329
+966572490407
Web: www.bageshworinews.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal