सागअन्तर्गत पुरुष बास्केटबलमा बंगलादेश शुक्रबार सेमिफाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्् (राखेप) कभर्डहलमा बंगलादेशले माल्दिभ्सलाई ७८–६७ ले पराजित गर्दै समूह ‘ए’ को विजेता बन्यो । बंगलादेशका साम सुज्जामन खानले २७ अंक जोडे ।
पुरुषको अर्को खेलमा भारतले भुटानलाई १३८–६३ ले हरायो । भारतका अमृत पाल सिंहले २३ अंक जोडे । दोहोरो जित निकालेको भारतले महिलामा माल्दिभ्समाथि १५६–३३ को सहज जित दर्ता ग¥यो । भारतकी हर्सिमा कौर धामीले २३ स्कोर गरिन्् ।

Discussion about this post