Date
मङ्ल, चैत्र १४, २०७९
Tue, March 28, 2023
Bageshwori News
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
Bageshwori News
No Result
View All Result

पौडी ः गौरिकालाई अर्को स्वर्ण |

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
२० मंसिर २०७६, शुक्रबार १८:१०
in खेलकुद, देश, समाचार
0
पौडी ः गौरिकालाई अर्को स्वर्ण |
17
SHARES
74
VIEWS
Share on FacebookShare on Twitter

ललितपुर, मंसिर २० । पौडिबाज गौरिका सिंहले २ सय मिटर ब्याक स्र्टोकमा शुक्रबार नेपाललाई स्वर्ण पदक दिलाएकी छिन्् ।

ललितपुर स्थित सातदोबाटोको हिटिङ पौडि पोखरमा सम्पन्न २ सय मिटर ब्याक स्र्टोकमा गौरिकाले निर्धारित दूरी २ मिनेट १७.७३ सेकेन्डमा पूरा गर्दै पौडिमा नेपाललाई दोस्रो स्वर्ण पदक दिलाउन सफल भएकी हुन्् । सोही स्पर्धामा भारतकी मन्ना राजीब पटेलले रजत पदक हात पार्दा श्रीलंकाकी यलिन्दी मिनागीले कास्य पदकमा चित्त बुझाइन्् । पौडिको दोस्रो सात स्वर्णका लागि प्रतिस्पर्धा भएकोमा भारतले पाँच स्वर्ण पदक हात पार्दा श्रीलंकाले एक स्वर्ण आफ्नो नाममा लेखायो ।

विभिन्न अन्य विधामा प्रतिस्पर्धा गरेको नेपाली खेलाडीले व्यक्ति समयमा सुधार गरे पनि पदक तालिकामा पदक संख्या बढाउन सकेनन्् । १५ सय मिटर फ्रि–स्टाईलमा भएको दिनको पहिलो प्रतिस्पर्धामा भारतका कुशाग्रा रावतले स्वर्ण पदक हात पार्दा श्रीलंकाका दिलंका शिहाले रजत र बंगलादेशका फाइसल अहम्मेदले कास्य पदक हात पारे । यस्तै ४ सय मिटर महिला व्यक्तिगत मेड््लेमा भारतले स्वर्ण र रजत पदक जित्यो । बंगलादेशले कास्य पदकमा चित्त बुझायो । रिचा मिश्र र अपेक्षा देल्यालले क्रमश स्वर्ण र रजत जित्दा जुनायान अहमेदले कास्य पदक जितेकी हुन्् ।

यस्तै २ सय मिटर पुरुष ब्याक स्र्टोकमा श्रीहरि नटराजले भारतकालागि स्वर्ण पदक दिलाउँदा श्रीलंकाका दिमु पेरिस र मुदियान्से नुगावेलाले क्रमश रजत र कास्य दिलाए । सय मिटर पुरुष बेस्ट स्र्टोकमा भारतका लिकिथ सेल्भराज प्रेमाले स्वर्ण र धनुस सुरेशले रजत जित्दा किरन मलिन्का जयसिंही ८४ मिलिसेकेन्डले पछि पर्दै कास्य पदकमा चिक्त बुझाइन्् । महिला १ सय मिटर ब्रेस्ट स्र्टोकमा पनि भारतले स्वर्ण र रजत पदक जिते । अनि जायन पहिलो बन्दा छाहट अरोरा दोस्रो बनिन्् । श्रीलंकाकी रामुदिन नुलाराले कास्य पदक हात पारिन्् । शुक्रबार अन्तिम स्वर्ण ५० मिटर पुरुष फ्रि–स्टाईलमा श्रीलंकाका म्याथ्यु डुनकानले भारतका प्रतिस्पर्धीलाई पछि पार्दै स्वर्ण पदक जिते । रजत पदक हात पारेका भिर्दावाल विक्रमले रजत पदक आफ्नो नाममा लेखाउँदा दिमु पेइरिसले कास्य पदकमा चित्त बुझाउन पुगे ।

पौडिको दोस्रो दिन शुक्रबार ७ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो । जसमा भारतले सर्वाधिक पाँच स्वर्ण पदक हात पार्दा नेपालले एक र श्रीलंकाले एक स्वर्ण पदक जित्न सफल भएको छ । पौडिको दोस्रो दिनको समाप्तिमा भारत ९ स्वर्ण, ११ रजत र १ कास्य गरि कुल २१ पदकका साथ तालिकाको शीर्ष स्थानमा छ भने ४ स्वर्ण, ३ रजत र ८ कास्य जितेको श्रीलंका कुल १५ पदकका साथ तालिकाको दोस्रो, २ स्वर्ण, १ रजत र १ कास्य जितेको नेपाल कुल ४ पदकका साथ तालिको तेस्रो र पाँच कास्य जितेको बंगलादेश कुल ५ पदकका साथा चौथो स्थानमा छ । पाकिस्तान र माल्दिभ्सले भने अहिले सम्म पदक जित्न असफल छन्् । पौडिको तेस्रो दिन शनिबार पनि सात स्वर्णका लागि प्रतिस्पर्धा हुँदैछ ।

Previous Post

बास्केटबल ः बंगलादेश सेमिफाइनलमा

Next Post

आर्चरीमा ः बंगलादेश अग्रस्थानमा , नेपालको प्रदर्शन कमजोर

Next Post
आर्चरीमा ः बंगलादेश अग्रस्थानमा , नेपालको प्रदर्शन कमजोर

आर्चरीमा ः बंगलादेश अग्रस्थानमा , नेपालको प्रदर्शन कमजोर

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

Bageshwori News TV

गायक तथा मोडल देबेन्द्र बब्लुको नयाँ गीत “मयालु” सार्वजनिक

सम्पर्क :-

विज्ञापनका लागि :- +977
साउदि अरेबियाका लागि :- +966583143329
+966572490407
Web: www.bageshworinews.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal