Date
शुक्र, चैत्र १०, २०७९
Fri, March 24, 2023
Bageshwori News
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
Bageshwori News
No Result
View All Result

पोखरा अडिसनबाट नेपाल स्टारको प्रसारण शुरुवात

rabin by rabin
२४ फाल्गुन २०७६, शनिबार ०९:३५
in प्रदेश नं ४, मनोञ्जन
0
पोखरा अडिसनबाट नेपाल स्टारको प्रसारण शुरुवात
15
SHARES
66
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । ०७६ फागुन २४ गते
गायन रियालिटी शो वाइवाइ नेपाल स्टारको प्रसारण शनिवार राती ९ बजे देखी नेपाल टेलिभिजनमा हुदैछ ।
नेपाल टेलिभिजनका लागि ‘कि इन्टरटेन्टमेन्ट एण्ड रिसर्च प्रा.लि ले उत्पादन गरेको शोको पहिलो एपिसोडमा पोखरा अडिसनलाई प्रसारण गर्न लागिएको कार्यक्रम निर्देशक रवि श्रेष्ठले जानकारी दिए । गत पौष २९ गते बाराही माबी मालेपाटनमा पोखरा अडिसन सम्पन्न भएको थियो ।
शोमा गायक रामकृष्ण ढकाल , गायिक अन्जु पन्त र संगितकार आलेकश्री निर्णायकको भुमिका देखिनेछन् । भने कार्यक्रम प्रस्तोताको रुपमा सन्जोक बस्याल र निशा पाठक रहेका छन् । पोखरामा लामो समय संचार क्षेत्रमा सक्रिय रहेर काम गरेका बस्याल पहिलो पटक टेलिभिजनको पर्दामा कार्यक्रम संचालकको भुमिकामा देखिदैं छन् ।


‘नेपाल टेलिभिजनमा पहिलोपटक रियालिटी शो होस्ट गर्दैछु त्यो पनि मेरो प्यारो पोखराको अडिसनसंगै सुरुवात हुदैछ ,यो गज्जबको संयोग जुरेको छ’,बस्यालले भने, ‘म निकै उत्साहित छु ।’ बस्यालले पोखरा र पश्चिमाञ्चल आसपासका क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएका थिए । हाल उनि रेडियो कान्तिपुरमा कार्यरत छन् । बस्यालसंगै प्रस्तोताको रुपमा रहेकी पाठक मिस ग्राण्ड नेपाल २०१९ की बिजेता हुन् ।
पाठकले कार्यक्रम बनाउँदा निकै मिहेनत गरेका कारण दर्शकहरुले मनपराउने विश्वास व्यक्त गरिन् । ‘एकदम खुशी लागेको छ ,नेपालको आफ्नै मौलिक शो होस्ट गर्न पाउँदा पाठकले भनिन्, ‘पहिलो एपिसोड भएकोले डर लागिराछ ,विश्वास छ दर्शकहरुले मनपराउनु हुनेछ’ ।


कार्यक्रम निर्देशक श्रेष्ठले ४ देखी ५ वटा राउण्ड गरि कुल ३६ वटा एपिसोड प्रसारण गरिने जानकारी दिए ।‘हाललाई ३६ वटा एपिसोड छ तर बढ्न पनि सक्छ’,श्रेष्ठले भने ‘कस्तो किसिको प्रतिक्रिया आउँछ भन्नेमा खुल्दुली छ तर जे जस्तो आउँछ त्यसलाई हामी स्विकार्छौं’प्रतियोगिताको लागी सात प्रदेश र काठमाण्डौं सहित ८ स्थानमा अडिसन लिइएको थियो । यो रियालिटी शोको पावर्ड वाइ टाइटलमा वृज सिमेन्ट, बैंकिङ पार्टनरमा सिद्धार्थ बैंक, लाइफ इन्स्योरेन्स पार्टनरमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी, रेड कार्पेट पार्टनरमा यती कार्पेट, डिजिटल पार्टनरमा की डिजिटल र रेडियो पार्टनरमा हिमालय एफएम नेटवर्क रहेका छन् ।

Previous Post

समुदायका महानायक अमिर दोङ अभिनित 'ह्वाम्ला मायासे' बजारमा (भिडियो)

Next Post

"राष्ट्रिय नारि सम्मान-२०७६" द्वारा बरिष्ट सौन्दर्यबिद रश्मिला श्रेष्ठ सम्मानित

Next Post
“राष्ट्रिय नारि सम्मान-२०७६” द्वारा बरिष्ट सौन्दर्यबिद रश्मिला श्रेष्ठ सम्मानित

"राष्ट्रिय नारि सम्मान-२०७६" द्वारा बरिष्ट सौन्दर्यबिद रश्मिला श्रेष्ठ सम्मानित

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

Bageshwori News TV

गायक तथा मोडल देबेन्द्र बब्लुको नयाँ गीत “मयालु” सार्वजनिक

सम्पर्क :-

विज्ञापनका लागि :- +977
साउदि अरेबियाका लागि :- +966583143329
+966572490407
Web: www.bageshworinews.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal