Date
शुक्र, चैत्र १०, २०७९
Fri, March 24, 2023
Bageshwori News
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
Bageshwori News
No Result
View All Result

नरहरि प्रेमी र रश्मि चौधरीको डिजे शैलीको होली गीत सार्वजनिक । ( भिडियो सहित )

rabin by rabin
२४ फाल्गुन २०७६, शनिबार ०९:५८
in भिडियो, मनोञ्जन
0
नरहरि प्रेमी र रश्मि चौधरीको डिजे शैलीको होली गीत सार्वजनिक । ( भिडियो सहित )
7
SHARES
31
VIEWS
Share on FacebookShare on Twitter

लोकप्रिय युवा गायक र संगीतकार नरहरि प्रेमीको आयो होली बोलको होली गीत सार्वजनिक भएको छ । रंगको पर्व होली (फागु) लाई लक्षित गरेर तयार पारिएको आयो होली गीतका गीतकार र संगीतकार पनि स्वयम नरहरि प्रेमी नै हुन् । प्रस्तुत गीतमा प्रेमीलाई नवोदित गायिका रश्मि चौधरीले साथ दिएकी छिन् । निकै नै पावरफुल आवाजका धनी नरहरि प्रेमीसँगको युगल गायनमा हरसम्भव साथ निभाउने कोशिस गरेकी छिन् रश्मि चौधरीले । 
जस्तोसुकै गीतमा उत्तिकै जबर्जस्त प्रस्तुति दिने अव्वल दर्जाका गायक नरहरि प्रेमीले यो आयो होली गीतमा पनि आफ्नो दमदार आवाजको जादु छर्न सफल भएका छन् । गीत सुन्योकि नाँचिहालुँझै लाग्ने यस गीतको संगीत र एरेञ्ज पक्ष पनि उत्तिकै सबल देखिन्छ । साह्रै सरल तर गहकिला भाव छल्किने यस गीतलाई समग्र हिसावले नयाँपन दिनमा प्रेमी सफल भएको कुरा गीत सुन्नासाथै प्रस्ट हुन्छ । 
आफ्ना हरेक सिर्जनामा नौला नौला प्रयोग गर्न रुचाउने प्रेमीको यो गीत पनि होली सम्बन्धि गीतहरुमा अहिलेसम्मकै पृथक बनेको महशुस हुन्छ । एरेञ्जर लक्षु प्रकाश मल्ल र रेकर्डिष्ट जीवन बडुको मिक्सिङ कार्य पनि प्रशम्सनिय छ ।
श्रुति संगीत विद्यालयको प्रस्तुति रहेको आयो होली गीतका गायक नरहरि प्रेमीको चिप्पक चिप्पक बोलको गीत पछिल्लो समयको निकैनै चर्चित गीत हो ।
 हालैमात्र पे्रमकर्जा बोलको गीत बजारमा प्रेमी आफैमा संगीतका एक असल गुरु पनि हुन् । नियमित रुपमा युट्यब च्यानल मार्फत अनलाईन संगीत शिक्षा प्रदान गर्दै आइरहेका भर्सटायल गायका नरहरि प्रेमीको आफ्नै युट्युब च्यानल मार्फत बजारमा आएको आयो होली गीतले यसपालिको होलीमा सबैलाई मज्जासँग नचाउने र झुमाउने कुरामा ढुक्क हुन सकिन्छ । डिजे र टा«न्स शैलीको सुनुुसुन र नाचुँनाचुँ लाग्ने आयो होली गीतले सबै श्रोता दर्शकको मन जितोस हाम्रो पनि शुभकामना । 

Previous Post

‘लालपुर्जा’ मा सुनिल क्षेत्रि र रक्षा श्रेष्ठ ( भिडियो )

Next Post

सुनिल छिदालले ल्याए ‘आमा’ (भिडियो)

Next Post
सुनिल छिदालले ल्याए ‘आमा’ (भिडियो)

सुनिल छिदालले ल्याए ‘आमा’ (भिडियो)

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

Bageshwori News TV

गायक तथा मोडल देबेन्द्र बब्लुको नयाँ गीत “मयालु” सार्वजनिक

सम्पर्क :-

विज्ञापनका लागि :- +977
साउदि अरेबियाका लागि :- +966583143329
+966572490407
Web: www.bageshworinews.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal