Date
बुध, चैत्र ८, २०७९
Wed, March 22, 2023
Bageshwori News
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
Bageshwori News
No Result
View All Result

साउदी अरब मा पनि लाग्यो २४ घन्टा कर्फ्यु !! कुन कुन सहर हरु मा लाग्यो २४ घन्टा कर्फ्यु हेर्नुस् ?

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
२५ चैत्र २०७६, मंगलवार ०४:०३
in अन्य, पत्रपत्रिका, प्रवास, विश्व, समाचार, स्वास्थ्य
0
साउदी अरब मा पनि लाग्यो २४ घन्टा कर्फ्यु !! कुन कुन सहर हरु मा लाग्यो २४ घन्टा कर्फ्यु हेर्नुस् ?
840
SHARES
3.7k
VIEWS
Share on FacebookShare on Twitter

रियाद साउदी अरब २५ चैत २०७६
साउदी सरकारले भर्खरै जारी गरेकाे सूचना अनुसार विश्वभर फैलिएकाे कोरोना भाइरस(Covid-19)को संक्रमण रोक्न हिजो मिति २०७६।१२।२४ (6 April 2020 ) साेमबारबाट लागू हुने गरी रियाद, दमाम, ताबुक, दहरान, हफुफ, ताइफ, कतिफ, अलखाेबर र जेद्दाका सम्पूर्ण क्षेत्रहरुमा २४ घण्टा कर्फ्यू अादेश जारी गरेको यहाँको गृह मन्त्रालयले जनाएको छ।

मदिना र मक्का क्षेत्रमा यो अघि नै कर्फ्यु लागि सकेको थियो। उक्त कर्फ्यु साउदी सरकारको अर्को न्युज नआए सम्म लागू हुने छ।

तसर्थ, सो क्षेत्रमा रहनुहुने सम्पुर्ण नेपालीहरुले कर्फ्यूको समयकाे पूर्ण पालना गर्नु हुन हार्दिक अनुरोध गर्दछौ । सरकारले तोकेका स्वास्थ्य सम्बन्धी अपवाद र स्थानीय अधिकारीहरुले अनुमति दिएको अत्यावश्यक सेवा बाहेक कुनैपनि बहानामा बाहिर ननिस्किनुहुन समेत अनुरोध गर्दछौ।

हामीलाई जानकारी आएको हिजो सम्मको सुचनामा ४ जना नेपालीमा पनि यो (Covid-19) को संक्रमण देखि सकिएको हुँदा सबै नेपालीहरुले आफ्नो स्वास्थ्यको ख्याल राखी सत्रक्ता अपनाउनु हुन अनुरोध गर्दछौ ।

संवाददाता = भीम बिश्वकर्मा

Stay – safe Use mask always Wash your hands for sanitaizar And take rest .

Previous Post

प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त अरब इमिरेट्स (युएइ)का युवराज शेख मोहम्मद विन जायेद अल नायनसँग टेलिफोन गर्दै यूएईमा कार्यरत नेपाली श्रमिकको सुरक्षा र उपचारबारे चासो व्यक्त गर्नुभएको छ

Next Post

भारतमा मर्नेको संख्या १३२ पुगेको छ । कुन कुन ठाँउमा धेरै प्रभावित?

Next Post
भारतमा  मर्नेको संख्या १३२ पुगेको छ । कुन कुन ठाँउमा धेरै प्रभावित?

भारतमा मर्नेको संख्या १३२ पुगेको छ । कुन कुन ठाँउमा धेरै प्रभावित?

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

Bageshwori News TV

गायक तथा मोडल देबेन्द्र बब्लुको नयाँ गीत “मयालु” सार्वजनिक

सम्पर्क :-

विज्ञापनका लागि :- +977
साउदि अरेबियाका लागि :- +966583143329
+966572490407
Web: www.bageshworinews.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal