Date
शनि, चैत्र १८, २०७९
Sat, April 1, 2023
Bageshwori News
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
Bageshwori News
No Result
View All Result

अमिताभ बच्चनको सहयोगमा फिल्मसँग जोडिएका १ लाख मजदुरलाई सहयोग गर्ने (भिडियो सहित)

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
२५ चैत्र २०७६, मंगलवार ०७:०७
in अन्य, विश्व, समाचार, स्वास्थ्य
0
अमिताभ बच्चनको सहयोगमा फिल्मसँग जोडिएका १ लाख मजदुरलाई  सहयोग गर्ने (भिडियो सहित)
13
SHARES
57
VIEWS
Share on FacebookShare on Twitter

भारतमा कोरोना भाइरसको सङ्क्रमण सङ्ख्या बढ्नुका साथै मृतकको सङ्ख्या पनि बढिरहेको छ । यो सँगै भारतमा यस भाइरसले ठुलो रूप लिने अनुमान गरिएको छ ।

यस सङ्कटमा साथ दिन सबैले आफ्नो स्थानबाट साथ र हौसला प्रदान गरिरहेका छन् । बलिउड कलाकारहरूले विश्वले नै भोगिरहेको यस सङ्कटले भारतमा ठुलो रूप लिन नदिन पहल गरिरहेका छन् । कतिले आर्थिक सहयोग गरिरहेका छन् भने कतिले रासन पानीमा सहयोग गरिरहेका छन् ।

यसै बिच अभिनेता अमिताभ बच्चनले आफ्नो सामाजिक सञ्जालका माध्यमबाट सबैलाई हौसला दिइरहेका छन् भने आफ्नो र आफ्नो परिवारको स्वास्थ्यलाई लिएर मजाक नगर्न आग्रह गरिरहेका छन् । उनले जनचेतना फैलाउने मात्र नभएर फिल्म क्षेत्रसँग जोडिएका १ लाख मजदुरलाई सहयोग गर्ने बताएका छन् ।

अमिताभले सोनी पिक्चर्स इन्डिया कल्याण ज्वेलर्सलाई समर्थन गर्दै खाद्यान्न उपलब्ध गराउने बताएका हुन् । देशभर छरिएर रहेका एक लाख मजदुरका घरमा रासन उपलब्ध गराउने प्रतिबद्धता जनाएको बताइएको छ ।

T 3493 – When you see that the cause is greater than the idea you dreamt of .. there is just immense joy and gratitude for all my colleagues and friends in the making of this historic effort !

WE ARE ONE and WE SHALL OVERCOME ! Jai Hind ! https://t.co/WoquwkSyqT

— Amitabh Bachchan (@SrBachchan) April 6, 2020

Presenting ‘Family’, a made-at-home short film featuring @SrBachchan, #Rajnikanth #RanbirKapoor @priyankachopra @aliaa08, #Chiranjeevi @Mohanlal, #Mammootty, @meSonalee @prosenjitbumba #ShivaRajkumar & @diljitdosanjh.
Supported by #SonyPicturesNetworksIndia & #KalyanJewellers. pic.twitter.com/menuDz808H

— sonytv (@SonyTV) April 6, 2020
Previous Post

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (काेभिड १९) को सङ्क्रमण रोकथाम र उपचारमा युद्धस्तरमा काम भइरहेको बताउनुभएको छ ।(भिडियो सहित)

Next Post

हातमा आइफोन बोकेका, औँलामा सुनका औठी र घाँटीमा सिक्री लाउनेहरु लाइनमा बसेर राहत लिदै

Next Post
हातमा आइफोन बोकेका, औँलामा सुनका औठी र घाँटीमा सिक्री लाउनेहरु लाइनमा बसेर राहत लिदै

हातमा आइफोन बोकेका, औँलामा सुनका औठी र घाँटीमा सिक्री लाउनेहरु लाइनमा बसेर राहत लिदै

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

Bageshwori News TV

गायक तथा मोडल देबेन्द्र बब्लुको नयाँ गीत “मयालु” सार्वजनिक

सम्पर्क :-

विज्ञापनका लागि :- +977
साउदि अरेबियाका लागि :- +966583143329
+966572490407
Web: www.bageshworinews.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal