Date
आइत, जेष्ठ १४, २०८०
Sun, May 28, 2023
Bageshwori News
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
Bageshwori News
No Result
View All Result

नेपालले जोर्डनसँग ३-० गोलको हार ब्यहोरेको छ

rabin by rabin
२४ जेष्ठ २०७८, सोमबार २३:४६
in खेलकुद, समाचार
0
नेपालले जोर्डनसँग ३-० गोलको हार ब्यहोरेको छ
22
SHARES
94
VIEWS
Share on FacebookShare on Twitter

विश्वकप फुटबल २०२२ को एसियाली छनोटअन्तर्गत दोस्रो चरणको आफ्नो सातौँ खेलमा नेपालले जोर्डनसँग ३-० गोलको हार ब्यहोरेको छ। ।

कुवेतको अन्तर्राष्ट्रिय रंगशालामा भएको खेलमा पहिलो हाफमा १-० गोलले अगाडि रहेको जोर्डनले मध्यान्तरपछि दुई गोल थपेको थियो। । जोर्डनले २४ औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै अग्रता लिएको हो। रोहित चन्दले डीबक्सभित्र ब्याक ट्याकल गर्दै लडाएपछि जोर्डनलाई पेनाल्टी प्रहारको अवसर दिइएको थियो। जोर्डनले ४९ औँ मिनेटमा अग्रता दोब्बर बनाएको थियो, फ्रिकिक गोलमा। सुरुका दुवै गोल कप्तान बहा फैजलले गरेका थिए। जोर्डनले ६७ औँ मिनेटमा तेस्रो गोल थपेको थियो।

नेपालका गोलरक्षक किरणकुमार चेम्जोङले थुप्रै आक्रमण विफल बनाए। समूह ‘बी’मा ६ खेलबाट १३ अंक भएको जोर्डन तालिकाको दोस्रो स्थानमा छ। शीर्षस्थानमा रहेको अस्ट्रेलियाको ५ खेलबाट १५ अंक छ। कुवेतको ६ खेलबाट १० अंक छ। नेपाल सात खेलबाट ६ अंकसहित चौथो स्थानमा छ। नेपालले अन्तिम खेलमा जुन ११ तारिखमा अस्ट्रेलियासँग खेल्ने छ। नेपालले समूहमा चाइनिज ताइपेईविरुद्ध दुवै खेल जितेको थियो भने अन्य सबै खेलमा हार ब्यहोरेको छ। जोर्डनसँग भएको पहिलो खेलमा पनि ३-० गोलले पराजित भएको थियो।

Previous Post

मुटुमा समस्या देखिएपछि कलाकार मदन कृष्ण श्रेष्ठ अस्पताल भर्ना

Next Post

चलचित्रकर्मीलाई राहत वितरण गर्न प्रदेश १ मा महासंघको 'हातेमालो अभियान' सुरु

Next Post
चलचित्रकर्मीलाई राहत वितरण गर्न प्रदेश १ मा महासंघको ‘हातेमालो अभियान’ सुरु

चलचित्रकर्मीलाई राहत वितरण गर्न प्रदेश १ मा महासंघको 'हातेमालो अभियान' सुरु

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

Bageshwori News TV

गायक तथा मोडल देबेन्द्र बब्लुको नयाँ गीत “मयालु” सार्वजनिक

सम्पर्क :-

विज्ञापनका लागि :- +977
साउदि अरेबियाका लागि :- +966583143329
+966572490407
Web: www.bageshworinews.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal