Date
शुक्र, चैत्र १०, २०७९
Fri, March 24, 2023
Bageshwori News
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
Bageshwori News
No Result
View All Result

शुरु भयो नेपालको नयाँ गेमिङ प्लेटफर्म

rabin by rabin
२२ भाद्र २०७७, सोमबार ११:३४
in अन्य, समाचार
0
शुरु भयो नेपालको नयाँ गेमिङ प्लेटफर्म
6
SHARES
25
VIEWS
Share on FacebookShare on Twitter

नेपालमा बढ्दो अनलाइन मनोरन्जनको माग पुरा गर्न र साथमा सुचना प्रविधिमा रुचि राख्नेहरु बीच छलफल , अनलाइन मार्केटिङ र इन्टरनेट संग सम्वन्धित थुप्रै सेवा सुविधाहरुलाई समेटेर नेपालको पहिलो अनलाइन छलफल प्लेटफर्म ‘साइबर नेपाल’ले आफ्नो सेवा प्रारम्भ गरेको छ।  

नेपालमा छरिएर रहेका सुचना प्रविधि संग सम्वन्धित सेवा प्रदायक कम्पनी र गेमिङ प्लेटफर्मको सेवालाई एउटै छातामुनि दिने उदेश्यका  साथ ‘साइबर नेपाल’ को सुरुवात गरिएको कम्पनीले बताएको छ। साइबर नेपालको सेवा विविध छन् कम्प्युटर निर्माण र युट्युबमा कम्प्युटर निर्माण सम्बन्धि भिडियो गाइड निर्माण गर्दै आइरहेको छ।  प्रविधि संग सम्वन्धित कार्यक्रम , गेमिङ टुर्नामेण्ट र आगामी दिनहरुमा ठुलो गेमिङ प्रतिष्पर्धा गराउदै लैजाने यस कम्पनीले  बताएको छ।  हालै मात्र पनि कम्पनीले नेपालकै सबैभन्दा ठुलो  गिभ अवे कन्टेस्ट आयोजना गरिरहेको छ।  

‘साइबर नेपाल’को वेभसाइट भिजिट गर्दा र अन्य कार्यक्रमहरुमा सहभागी भए वापत सहभागीहरुले ‘सीएन’ क्वाइन जित्न सक्छन। यो एक प्रकारको भर्चुअल पोइन्ट सिस्टम हो जसवापत सहभागीहरुले साइबर नेपालले आयोजना गर्ने कार्यक्रम र साइबर  नेपालको शप बाट अन्य सामानहरु रिडीम गर्न सक्ने छन्।

Previous Post

प्रदेश १ मा १ लाखको पीसीआर परीक्षण

Next Post

नयन सिं र अनु प्रधानको अभिनयमा तिमीमै रहुँ (भिडियो सहित)

Next Post
नयन सिं र अनु प्रधानको अभिनयमा तिमीमै रहुँ (भिडियो सहित)

नयन सिं र अनु प्रधानको अभिनयमा तिमीमै रहुँ (भिडियो सहित)

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

Bageshwori News TV

गायक तथा मोडल देबेन्द्र बब्लुको नयाँ गीत “मयालु” सार्वजनिक

सम्पर्क :-

विज्ञापनका लागि :- +977
साउदि अरेबियाका लागि :- +966583143329
+966572490407
Web: www.bageshworinews.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal