लिउड नायिका तथा नायक सुशान्त सिंह राजपुतकी प्रेमिका रिया चक्रवर्तीलाई मुम्बइको उच्च न्यायलयले जमानत दिएको छ ।
उनी ड्रग्सको मुद्दामा केही हप्तादेखि जेलमा रहेकी थीइन । अब उन्ले मुम्बई बाहिर जदा प्रहरी जानकारी गराउनु पर्दछ भने बिदेश यात्रा गर्दा प्रशासनको अनुमति लिनु पर्नेछ । रिया विगत एक महिनादेखि जेलमा थिइन् । बुधबार अदालतले उनलाई १ लाख धरौटीसहित जमानतमा रिहा गर्न आदेश दिएको हो ।

यस् अघी उन्ले २ पटकसम्म जमानतका लागि अदालतसँग अपिल गरेकी थिइन् । तर, उनको दुबै पटकको अपिल खारेज भएको थियो ।रिया जमानतमा छुटेपनि उनका भाई सोविक भने जेलमै रहनेछन् । ड्रग्स सिन्डिकेटको सक्रिय सदस्य भएको दाबी गर्दै उनलाई एनसीबीले पक्राउ गरेको थियो । रियाले ड्रग्स किनेको कुरा स्विकार गरेकी छिन् ।
Discussion about this post