The voice को सेटमा कुर्सी हानाहान || यति सम्म असुरक्षित || राजुलाई किन यस्तो गरियो
Voice of Nepal Season 2 को आज अन्तिम दिन, अर्थात् GRAND FINALE, हयात ग्राउण्ड चुच्चेपाटी, बौद्धमा । दिउसो ४ बजेदेखि गेट खुल्ने छ, साँझ ६ बजेबाट LIVE प्रसारण हिमालय टेलिभिजनमा र Voice of Nepal को YouTube च्यानेलमा हुने भएकोले ५:३० बजे सम्ममा आ-आफ्नो सिटमा बसिसक्न हुन अनुरोध पनि गर्दछौ, भोटिंग लाइन बेलुकाको अन्तिम प्रस्तुति नसकुन्जेल खुल्ला रहने जानकारी पनि गराउद छौ…!!!
Discussion about this post