Date
सोम, चैत्र ६, २०७९
Mon, March 20, 2023
Bageshwori News
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
Bageshwori News
No Result
View All Result

पुरुष क्रिकेट ः माल्दिभ्सद्वारा भुटान पराजित

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
२१ मंसिर २०७६, शनिबार १९:०९
in खेलकुद, समाचार
0
पुरुष क्रिकेट ः माल्दिभ्सद्वारा भुटान पराजित

sf7df8f}F, !% dªl;/ M !# cf}F blIf0f PlzofnL v]ns'b k|ltof]lutfdf ;xefuL v]nf8L sf7df8f}Fdf cfOtaf/b]lv z'? ePsf] !# cf}F blIf0f PlzofnL v]ns'b k|ltof]lutfsf] pb3f6g sfo{qmddf ;xefuL v]nf8L . t:jL/ M /Tg >]i7÷/f;;

18
SHARES
78
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं
१३ औं दक्षिण एसियाली खेलकुदको पुरुष क्रिकेट अन्तर्गत शनिवार सम्पन्न दोश्रो खेलमा माल्दिभ्सले पहिलो जित दर्ता गर्ने क्रममा भुटानलाई ८ विकेटले पराजित गरेको छ ।

टियु मैदान किर्तिपुरमा सम्पन्न खेलमा भुटानले दिएको ११८ रनको लक्ष्य माल्दिभ्सले १५.१ ओभरमा मात्र २ विकेट गुमाएर पुरा गर्यो।

माल्दिभ्सको जितमा उमर एडमले अविजित इनिंग खेल्ने क्रममा सर्वा््िधक ३७ रन बनाए । यस्तै एहमद हसनले २९ तथा अज्यान फर्हाथले २२ रन बनाए।

यस अघि टस हारेर ब्याटिंग गरेको भुटानले निर्धा्रित २० ओभरमा ७ विकेट गुमाएर ११७ रन बनाएको थियो ।

उसको लागि कप्तान जिग्मे सिंगेले सर्वा््िधक ४० रन बनाए भने सोनम तोब्गेले २४ रन तथा थिन्ले जम्त्सोले १९ रन बनाए। माल्दिभ्स बलर इब्राहिम हसनले ३ विकेट लिए ।

Previous Post

फोन्सिङ ः स्वर्णबाट चुकिन्् रविना थापा

Next Post

पुरुष क्रिकेट ः बंगलादेशसंग नेपाल पराजित

Next Post
१३ औं दक्षिण एसियाली खेलिकुदको पुरष क्रिकेट – नेपालसंग माल्दिभ्स पराजित

पुरुष क्रिकेट ः बंगलादेशसंग नेपाल पराजित

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

Bageshwori News TV

गायक तथा मोडल देबेन्द्र बब्लुको नयाँ गीत “मयालु” सार्वजनिक

सम्पर्क :-

विज्ञापनका लागि :- +977
साउदि अरेबियाका लागि :- +966583143329
+966572490407
Web: www.bageshworinews.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal