Date
शनि, अशोज १३, २०८०
Sat, September 30, 2023
Bageshwori News
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
Bageshwori News
No Result
View All Result

पुरुष क्रिकेट ः बंगलादेशसंग नेपाल पराजित

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
२१ मंसिर २०७६, शनिबार १९:५०
in खेलकुद, देश, प्रदेश नं ३, समाचार
0
१३ औं दक्षिण एसियाली खेलिकुदको पुरष क्रिकेट – नेपालसंग माल्दिभ्स पराजित
15
SHARES
65
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, मंसिर २० गते ।

१३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपाल बंगलादेश यु–२३ संग ४४ रनले पराजित भएको छ ।

टियु मैदान किर्तिपुरमा सम्पन्न खेलमा पहिले ब्याटिंग गर्दै बंगलादेशले दिएको १५६ रनको लक्ष्य पछ््याउने क्रममा नेपालले २० ओभरमा ९ विकेट गुमाएर १११ रन मात्र बनाउन सक्यो ।

नेपाललाई लक्ष्य सम्म पुग्न नदिन बंगलादेशी बलर सुमोन खान, तन्भिर इस्लाम, सौम्या सरकार, मेहेदी हसनले समान २र२ विकेट लिए ।

नेपालको ब्याटिंगमा कप्तान ज्ञानेन्द्र मल्लले सर्वा््िधक ४३ रन बनाए। ४३ बलमा उनले ३ चौका र १ छक्का प्रहार गरे। दिपेन्द्र ऐरीले १६ र अविनाश बोहराले १३ रन बनाउनु बाहेक अन्य ब्याट््सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन ््।

यस अघि टस जितेर नेपालले फिल्डिंग रोजेपछि ब्याटिंग गरेको बंगलादेशले निर्धा्रित २० ओभरमा ६ विकेट गुमाएर १५५ रन बनाएको थियो।

बंगलादेशको लागि कप्तान नज्मुल हुसेनले सर्वा््िधक ७५ रन योगदान दिए । उनले अविजित रहँदै ६० बलमा ४ चौका र ४ छक्का प्रहार गरे। यस्तै अफिफ हुसेनले २८ बलमा ६ चौका र १ छक्का मदतले ५२ रन बनाए ।

नेपालको बलिंगमा पारस खड््काले सर्वा््िधक ३ विकेट लिए। दिपेन्द्र ऐरीले २ तथा अविनाश बोहराले १ विकेट लिए। खेलको प्लेयर अफ द म्याच बंगलादेशका नज्मुल हुसेन चुनिए।

Previous Post

पुरुष क्रिकेट ः माल्दिभ्सद्वारा भुटान पराजित

Next Post

स्क्वास ः भारत र पाकिस्तान फाइनलमा

Next Post
सुटिङ     ः १० मिटर एयर राईफल मिक्समा नेपाल कास्य जित्नबाट चुक्यो (फोटो फिचर )

स्क्वास ः भारत र पाकिस्तान फाइनलमा

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

Bageshwori News TV

गायक तथा मोडल देबेन्द्र बब्लुको नयाँ गीत “मयालु” सार्वजनिक

सम्पर्क :-

विज्ञापनका लागि :- +977
साउदि अरेबियाका लागि :- +966583143329
+966572490407
Web: www.bageshworinews.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal