Date
शनि, चैत्र १८, २०७९
Sat, April 1, 2023
Bageshwori News
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
Bageshwori News
No Result
View All Result

‘सेन्टी भाइरस’ को अमेरिका राइट्स सबैभन्दा महँगोमा बिक्री [भिडियो सहित ]

rabin by rabin
२५ माघ २०७६, शनिबार ०९:२८
in मनोञ्जन
0
‘सेन्टी भाइरस’ को अमेरिका राइट्स सबैभन्दा महँगोमा बिक्री   [भिडियो सहित ]
12
SHARES
53
VIEWS
Share on FacebookShare on Twitter

अमेरिकी कम्पनीहरु फुजन इन्टरनेसनल ,प्लानेट थ्री फिल्म र कोसेली इभेन्ट्सले धुर्मुस–सुन्तलीको प्रस्तुतिमा तयार भएको सिनेमा ‘सेन्टी भाइरस’को अमेरिकी राइट्स किनेका छन ।

सिनेमाको सम्पूर्ण विदेश राइट्स किनेको नेप्सीने अमेरिकाका प्रमुख रायन रेज को भनाइ अनुसार  यो फिल्मको अमेरिकी बिदेश राइट्स अहिलेसम्मकै भन्दा बढि हो फुजन  इन्टरनेसनल,प्लानेट थ्री फिल्म र कोसेली इभेन्ट्सका क्रमस सरद युवराज सिंह ,अर्जुन सुबेदी  र अर्जुन जंग कुँवरका भनाइमा
‘जनस्तर निर्माण भैरहेको ‘गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला’निर्माण अभियानका लागि बनेको धुर्मुस सुन्तलीको चलचित्र ” सेन्टी भाइरस ” संग जोडिन पाउदा हामीले आफुलाई अत्यन्तै भाग्यमानी ठानेका छौ।

यो एउटा सामाजिक अभियानमा हाम्रो टिमले पनि फाइदा नहेरी यस चलचित्रलाई अमेरिकाको प्रदर्शनको अधिकार लिएका छौ ।
अमेरिकाको विभिन्न शहरहरुमा यही फेब्रुअरी २५ बाट यो चलचित्र प्रदर्शनमा आउदैछ ।

तपाइको अमुल्य समय दिएर यो चलचित्र हेर्न पक्कैपनि नजिकैको सिनेमाघरमा आउनुहुनेछ भन्ने पूर्ण विश्वास लिएका छौ । आउनुस यो अभियानमा तपाईहरु पनि हातेमालो गर्दै एक भै जुटौ ।हामीलाई सम्पर्क गर्नको लागि पोस्टरमा भएका जुनै नुम्बेर मा सम्पर्क गर्न सक्नुहुनेछ ‘।


२ करोडको लागतमा बनेको फिल्मको निर्माण डिन्डु लामा ह्योल्मोले गरेका हुन् । फिल्मका सहनिर्माता फूर्पा लामा हुन् । कुमार कट्टेल र दीपक आचार्यले लेखेको कथामा बनेको फिल्मका निर्देशक ‘कबड्डी’ फेम्ड निर्देशक रामबाबु गुरुङ हुन् । चलचित्रको फनफनी बोलको गीत र ट्रेलर लाइ दर्शकले रुचाएका छन् ।


चलचित्रमा सिताराम कट्टेल, कुञ्जना घिमिरे, दयाहाङ राई, विल्सन विक्रम राई, वुद्दि तामाङलगायतका कलाकारहरुको अभिनय रहेको छ ।
चलचित्रको मुनाफाको ५० प्रतिशत रकम क्रिकेट रंगशाला निर्माणमा खर्च गरिने यसको निर्माणपक्षले बताइसकेको छ ।

Previous Post

सौगात मल्ल र दिया पुन स्टारर चलचित्र ‘मन्त्र’को टिजर सार्वजनिक

Next Post

मेरो "प्रेम दिवस" !!!! "गुलाफ"

Next Post
मेरो “प्रेम दिवस” !!!! “गुलाफ”

मेरो "प्रेम दिवस" !!!! "गुलाफ"

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

Bageshwori News TV

गायक तथा मोडल देबेन्द्र बब्लुको नयाँ गीत “मयालु” सार्वजनिक

सम्पर्क :-

विज्ञापनका लागि :- +977
साउदि अरेबियाका लागि :- +966583143329
+966572490407
Web: www.bageshworinews.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal