Date
शुक्र, चैत्र १०, २०७९
Fri, March 24, 2023
Bageshwori News
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
Bageshwori News
No Result
View All Result

रनको ‘आँखै गाजलु’ मा निमबाबु र निशा (भिडियो)

भिम बिश्वकर्मा by भिम बिश्वकर्मा
२४ असार २०७७, बुधबार ०४:५१
in भिडियो, मनोञ्जन
0
रनको ‘आँखै गाजलु’ मा निमबाबु र निशा (भिडियो)
80
SHARES
347
VIEWS
Share on FacebookShare on Twitter

गायक रन लामाको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘आँखै गाजलु’ बोलको तामाङ सेलो गायक रन लामाको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो । लकडाउनलाई सरकारले लुजडाउनमा परिमार्जन गरेसंगै केही दिन अघि भिडियो सुटिङ गरेर मंगलबार रिलिज गरियो । गीतमा रन लामा र जितु लेप्चनको स्वर रहेको छ । गीतमा शब्द, संगीत र एरेन्ज प्रयास दोङको रहेको छ ।

निमबाबु तामाङ र निशा पाख्रिनले अभिनय गरेको भिडियोका निर्देशक बिजय रुम्बा हुन् । भिडियोमा गायक लामाको पनि अभिनय रहेको छ । भिडियोलाई निमबाबु तामाङ र निशा पाख्रिन मिलेर कोरियोग्रफी गरेका हुन् । मोडल तथा कोरियोग्रफर निमबाबु तामाङ कार्टुन क्रुका मेम्बर हुन् । ज्ञानेन्द्र शर्मा हुमागाँईले खिचेको भिडियोलाई अमृत चापागाँले सम्पादन गरेका हुन् ।

Previous Post

चर्चित गायिका द्वय सिर्जु अधिकारी र माण्डवि त्रीपाठिले तीजलाई मध्य नजर गर्दै तीज गीत 'हाइ मेरी पियारी ' (भिडियो सहित)

Next Post

गायिका राधिका हमालको शब्द सिर्जनामा ”कोरोनाले रुवायो” भिडियो सहित ।

Next Post
गायिका राधिका हमालको शब्द सिर्जनामा ”कोरोनाले रुवायो” भिडियो सहित ।

गायिका राधिका हमालको शब्द सिर्जनामा ”कोरोनाले रुवायो” भिडियो सहित ।

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

Bageshwori News TV

गायक तथा मोडल देबेन्द्र बब्लुको नयाँ गीत “मयालु” सार्वजनिक

सम्पर्क :-

विज्ञापनका लागि :- +977
साउदि अरेबियाका लागि :- +966583143329
+966572490407
Web: www.bageshworinews.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal