Date
सोम, चैत्र ६, २०७९
Mon, March 20, 2023
Bageshwori News
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
Bageshwori News
No Result
View All Result

अवार्डेड डकुमेन्ट्री ‘जोगी ,रातका देवता’ सार्वजनिक

rabin by rabin
२४ श्रावण २०७७, शनिबार ०७:०१
in भिडियो, मनोञ्जन
0
अवार्डेड डकुमेन्ट्री ‘जोगी ,रातका देवता’ सार्वजनिक
7
SHARES
30
VIEWS
Share on FacebookShare on Twitter

परम्परागत रुपमा चल्दै आएको फेरी लगाउने चलनलाइ जस्ताको त्यस्तै प्रस्तुत गरिएको डकुमेन्ट्री जोगी,रातका देवता हार्दिक मिडियाको अफिसियल यूटुव च्यानल मार्फत सार्वजनिक गरिएको छ ।हार्दिक मिडिया को प्रस्तुतीमा तयार यस डकुमेन्ट्रिलाइ दयाराम घिमिरेले निर्देशन गरेका छन् भने हरि उप्रेती तथा निर्देशक घिमिरे डकुमेन्ट्रिका निर्माता हुन् ।

तेनहाङ राइ सहनिर्माता रहेको यस डकुमेन्ट्रिले नेपालमा २ वटा अवार्ड जितिसकेको छ  भने ३ वटा अन्र्तराष्ट्रिय डकुमेन्ट्रि फेष्टिभलमा अफिसियल सेलेक्सनमा समेत परिसकेको छ । सोसल मिडिया फिल्म अवार्ड तथा काठमाण्डौ सर्ट फिल्म फेष्टा मा यो डकुमेन्ट्रीले अवार्ड हात पारिसकेको छ ।


रातको समयमा जोगीले घर घुमेर घरको शान्तीको लागी शंख बजाउदै हिड्ने र बिहान घर घर मा पुगेर सिधा उठाउने चलन लाइ बृत्तचित्रमा उतारिएको निर्देशक घिमिरेले जानकारी दिए । बिस्तारै लोप हुन लागेको कारण पनि यो बिषय सबै माझ पुर्याउने लक्ष्य राखिएको निर्देशक घिमिरेको भनाइ छ ।बृत्तचित्र मा फेरी लगाउने स्वयं ओम नाथ जोगी लाइ फिचर गरिएको छ । कुनै नाटकिय दृष्य उक्त डकुमेन्ट्रीमा नराखिएको निर्देशक घिमिरेले जानकारी दिए ।
हेरौ यो डकुमेन्ट्री

Previous Post

टिम कार्टुनको बेजोड नृत्य रहेको 'सानी सानी' सार्वजनिक [ भिडियो सहित ]

Next Post

पूजा शर्माको आक्रोश कतिचूप रहने ? कति सहने?

Next Post
पूजा शर्माको आक्रोश  कतिचूप रहने ? कति सहने?

पूजा शर्माको आक्रोश कतिचूप रहने ? कति सहने?

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

Bageshwori News TV

गायक तथा मोडल देबेन्द्र बब्लुको नयाँ गीत “मयालु” सार्वजनिक

सम्पर्क :-

विज्ञापनका लागि :- +977
साउदि अरेबियाका लागि :- +966583143329
+966572490407
Web: www.bageshworinews.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal