Date
सोम, चैत्र ६, २०७९
Mon, March 20, 2023
Bageshwori News
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
Bageshwori News
No Result
View All Result

निकै मार्मीक गीत ‘हाम्रो माया घर’ सार्वजनिक ( भिड्यो )

rabin by rabin
२५ श्रावण २०७७, आईतवार ०६:००
in भिडियो, मनोञ्जन
0
निकै मार्मीक गीत ‘हाम्रो माया घर’  सार्वजनिक ( भिड्यो )
29
SHARES
124
VIEWS
Share on FacebookShare on Twitter

इटहरी । तिज नजिकिदै गर्दा तिजका गीतह? सार्वजनिक हुने क्रम बढिरहेको छ । सोही क्रममा इटहरीमा रहेको माया घरले शुभद्रा प्याकुरे र राधिका कार्की थापाको परिकल्पनमा े‘हाम्रो माया घर’ बोलको गीत तुलसी घिमिरे अफिसियल बाट सार्वजनिक गरिएको छ ।

उक्त म्युजिक भिडियोमा सडकमा हिड्दै गरेकी एक गर्भवति महिलालाई माया घरका सञ्चालकले उद्दार गरेर लगेको र अब माया घरलाई नै माइति मानेर दुःख भुल्दै त्यही बस्न आग्रह गरिएको र माया घर अवस्थाका बारेमा देखाइएको निर्देसक तुलसी घिमिरेले बाटएका छन । गीत निकै मार्मीक छ ।

यस गीतमा गंगा गौतम आचार्य, अप्सरा विष्ट, रमेश आचार्य र सुशील भट्टराईको आवाज सुन्न सकिन्छ । गंगा र तारा भट्टराईको शब्द रहेको गीतमा तारा, राधिका दासी, रमेश आचार्य र राधिका कार्की थापाको अभिनय देख्न सकिन्छ । इटहरीमा रहेको माया घरले हालसम्म थुप्रै सडक बालबालिका, महिलाह?, वृद्ध र मानसिक समस्या भएकालाई उद्दार गरिसकेको छ ।

Previous Post

पूजा शर्माको आक्रोश कतिचूप रहने ? कति सहने?

Next Post

गायिका टिका प्रसाईको आवाजमा ‘यसरी नाचौला ’ (भिडियो सहित)

Next Post
गायिका टिका प्रसाईको आवाजमा  ‘यसरी नाचौला ’ (भिडियो सहित)

गायिका टिका प्रसाईको आवाजमा ‘यसरी नाचौला ’ (भिडियो सहित)

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

Bageshwori News TV

गायक तथा मोडल देबेन्द्र बब्लुको नयाँ गीत “मयालु” सार्वजनिक

सम्पर्क :-

विज्ञापनका लागि :- +977
साउदि अरेबियाका लागि :- +966583143329
+966572490407
Web: www.bageshworinews.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal