Date
मङ्ल, चैत्र १४, २०७९
Tue, March 28, 2023
Bageshwori News
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
Bageshwori News
No Result
View All Result

साउदी अरव पुगेका १२ सय नेपाली कामदार अहिले त्याहा अलपत्र परेका छन् | युवाहरुले नेपाली दूतावास खारेजको माग गर्दै प्रवासी आन्दोलन सुरु गरेको छ। ( भिडियो सहित )

भीम बिश्वकर्मा by भीम बिश्वकर्मा
२४ भाद्र २०७७, बुधबार ०९:४२
in अन्य, कुराकानी, देश, पत्रपत्रिका, प्रवास, संघ, समाचार, समाज
0
साउदी अरव पुगेका १२ सय नेपाली कामदार अहिले त्याहा अलपत्र परेका छन् | युवाहरुले नेपाली दूतावास खारेजको माग गर्दै प्रवासी आन्दोलन सुरु गरेको छ। ( भिडियो सहित )
85
SHARES
369
VIEWS
Share on FacebookShare on Twitter

रोजगारीको लागि विभिन्न समयमा साउदी अरव पुगेका १२ सय नेपाली कामदार अहिले त्याहा अलपत्र परेका छन् । साउदी अरवको रियादस्थित समास्को सप्लाई कम्पनीमा काम गर्ने कामदारहरुको करार अबधी सकिएको झन्डै ७ महिनालाग्दा समेत कम्पनीले चासो नदेखाएको पिडितहरुले बताएका छन् ।

आफूहरुको समस्याबारे साउदीस्थित नेपालीदूतावासमा पुगी सहयोग माग्दा पनि नसुनेको भन्दै पिडित नेपाली श्रमिकहरुले नेपाल सरकार तथा नेपाली दूतावास विरुद्ध चर्का नारावाजी गरेका छन् । आफूहरुको आवाज नसुने पछि ९ सय पुरुष तथा ३ सय नेपाली महिला कामदारहरुले सरकार बिरुद्ध साउदीको सडकमा आन्दोलनगर्न बाध्य भएको बताएका छन् । करिव ६ सय नेपाली भिसा सकिएर स्वदेश फिर्तीको पर्खाइमा छन भने अन्य सप्लाई कम्पनीले लिएको कन्ट्रयाकमा काम नभएपछि लामो समय देखि कोठामै बसिरहेका छन् ।

कम्पनीले कसैलाई काम दिएपनि कम तलवमा काम लगाउने गरेको उनीहरुले बताएका छन् । बिगत ६ महिनादेखि कुनै पनि तलब सुबिधा नपाएको तथा घरबाट पैसा मगाएर स्वदेश फर्कन्छाैँ भन्दा पनि आफूहरुलाई चार्टर उडानको व्यवस्था गरियोस भन्दा समेत सरकार र दूतावासले कुनै चासो नदेखाएको कारण आफूहरु थप समस्यामा परेको उनीहरुले बताएका छन् ।

कम्पनीले चार्टर उडान गर्न दूतावाससंग समन्वय गरेपनि दूतावास र कम्पनीबीच तालमेल नमिल्दा पटक पटक उडान स्थागित हुँदै आएको उनीहरुले बताएका छन् । लामो समयसम्म कोठामा बस्दा धेरै साथीहरु डिप्रेसनको शिकार भएका छन भने १ महिना अघि मात्र घर फर्कन नपाए एक नेपालीले आत्महत्या समेत गरिसकेको उनीहरुले बताएका छन् ।

नेपाली मजदुर एकता समाज साउदीले साउदी अरवमा अलपत्र हजारौं नेपालीहरुले साउदीमा रहेकोे नेपाली दूतावास र नेपाल सरकार विरुद्ध नाराबाजी गरेको भन्दै दूतावास तथा नेपाल सरकार लगायत सम्बन्धित निकायको गम्भिर ध्यानाकर्षण हुन जरुरी रहेको बताएको छ । नेपाली मजदुर एकता समाजका एक प्रतिनिधिले यस बारे नेपाल नेपाली दूतावास, म्यानपावर तथा वैदेशिक बिभाग सम्म यो बिसयमा पहल थाल्ने वा जानकारी लिने प्रयास भैरहेको बताएका छन् । नेपाली दूतावास तथा साउदी अरवमा रहेको एनआरएनएले भने यस विषयमा कुनै प्रतिक्रिया दिएका छैनन् । यो सामाचार Nepal Times मा छ |
तल भिडियो हेर्नुहोस :

Previous Post

चलचित्र लेखक तथा निर्देशक छेतन गुरुङको निधन

Next Post

हट मोडेल रिया श्रेष्ठ र दिपक लामा फिचर्ड ‘के गर्नु माया म’ सार्वजनिक (भिडियो)

Next Post
हट मोडेल रिया श्रेष्ठ र दिपक लामा फिचर्ड ‘के गर्नु माया म’ सार्वजनिक (भिडियो)

हट मोडेल रिया श्रेष्ठ र दिपक लामा फिचर्ड ‘के गर्नु माया म’ सार्वजनिक (भिडियो)

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

Bageshwori News TV

गायक तथा मोडल देबेन्द्र बब्लुको नयाँ गीत “मयालु” सार्वजनिक

सम्पर्क :-

विज्ञापनका लागि :- +977
साउदि अरेबियाका लागि :- +966583143329
+966572490407
Web: www.bageshworinews.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal