कमेडी च्याम्पियनका उपविजेता विक्की अग्रवालकी आमा दुर्गा थापामगरको काठमाडौंमा निधन भएको छ् । कोठाभित्रै बेहोश अवस्थामा भेटिएकी उनलाई अस्पताल पुर्याउनासाथ डाक्टरले मृत घोषित गरेका थिए । विक्की आमालाई सुगर र प्रेसरकाे समस्या थियाे । के कारणले विक्की कि आमाको निधन भएको हो भन्ने अहिले सम्म खुलेको छैन । विक्की सँगै आमा काठमाडौंमा बस्दै आएका थीइन । अस्पतालबाट दुर्गालाई डिस्चार्ज गरी एम्बुलेन्समा राखेर सिक्किम लगिएको छ ।
Discussion about this post