Date
सोम, चैत्र ६, २०७९
Mon, March 20, 2023
Bageshwori News
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
Bageshwori News
No Result
View All Result

क’स्ती ः भारतको वर्चश्व

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
२३ मंसिर २०७६, सोमबार २०:१३
in खेलकुद, समाचार
0
क’स्ती ः भारतको वर्चश्व
35
SHARES
118
VIEWS
Share on FacebookShare on Twitter

क’स्ती ः भारतको वर्चश्व

सागको क’स्तीमा भारतीय खेलाडीले आफ्नो वर्चश्व कायम गरेका छन्् . चार दिनसम्म चलेर सोमबार सकिएको क’स्तीमा क’ल !४ स्वर्ण पदक जित्दै भारत पहिलो भयो . पहिलो, दोस्रो र तेस्रो दिन चार÷चार स्वर्ण जितेको भारतले प्रतियोगिताको अन्तिम दिन पनि द’ई स्वर्ण पदक हात पा¥यो .

अन्तिम दिन सोमबार द’ई स्वर्ण पदकका लागि खेल भएको थियो . महिलातर्फ ६८ केजी तौलसम“हमा भारतकी अनिताले स्वर्ण र श्रीलंकाकी मालाले रजत पदक जिते . उक्त स्पर्धामा बंगलादेशकी रोइतिथीले कांस्य पदक हात पारिन्् . यसैगरी प’?षतर्फ ७४ केजी तौलसम“हमा भारतका गौरव बालियानले स्वर्ण पदक जिते . उक्त स्पर्धामा श्रीलंकाका लकमलले रजत र बंगलादेशका सेपोन सेखले कांस्य पदक पाए .

क’स्तीमा पाकिस्तान दोस्रो भयो . पाकिस्तानले प्रतियोगितामा द’ई स्वर्ण पदक जित्यो . पाकिस्तानले दोस्रो दिन द’ई र तेस्रो दिन एक स्वर्ण पदक पदक जितेको थियो . चौथो भएको नेपालले एक स्वर्ण पदक हात पा¥यो . नेपालका लागि महिलातर्फ संगीता धामीले स्वर्ण जितेकी थिइन्् . संगीताले ५५ केजी तौलसम“हको स्पर्धामा बंगलादेशकी सारकर रिमीलाई ४–! ले हराउँदै स्वर्ण च’मेकी ह’न्् . सागको क’स्तीमा नेपालले जितेको यो पहिलो स्वर्ण पदक हो .

नेपालले क’स्तीमा द’ई रजत र द’ई कांस्य पदक पनि जित्यो . महिला ६५ केजी तौलसम“हमा नेपालकी स’शीला चन्दले रजत पदक जितेकी थिइन्् . महिलाकै ७२ केजी तौलसम“हमा नेपालकी निर्मला जाग्रीले रजत जितेकी थिइन्् . प’?ष (२ केजी तौलसम“हमा नेपालका स’मिर साहले कांस्य जितेका थिए . महिला ५( केजी तौलसम“हमा नेपालकी कोमल खत्रीले कांस्य हात पारेकी थिइन्् .

Previous Post

मिस पुर्वान्चलको प्रतियोगीहरुलाई शिष्टाचार तालिम

Next Post

पर्यटन बर्ष २०२० लाई टेवा पुर्याउदै नेपाली साझा मञ्च साउदी अरबले आफ्नो चौथो वार्षिक उत्सव भव्य तरिकाले मनाउदै,,,,,, ( भिडियो सहित )

Next Post
पर्यटन बर्ष २०२० लाई टेवा पुर्याउदै नेपाली साझा मञ्च साउदी अरबले आफ्नो चौथो वार्षिक उत्सव भव्य तरिकाले मनाउदै,,,,,, ( भिडियो सहित )

पर्यटन बर्ष २०२० लाई टेवा पुर्याउदै नेपाली साझा मञ्च साउदी अरबले आफ्नो चौथो वार्षिक उत्सव भव्य तरिकाले मनाउदै,,,,,, ( भिडियो सहित )

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

Bageshwori News TV

गायक तथा मोडल देबेन्द्र बब्लुको नयाँ गीत “मयालु” सार्वजनिक

सम्पर्क :-

विज्ञापनका लागि :- +977
साउदि अरेबियाका लागि :- +966583143329
+966572490407
Web: www.bageshworinews.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal