पर्यटन बर्ष २०२० लाई टेवा पुर्याउदै नेपाली साझा मञ्च साउदी अरबले आफ्नो चौथो वार्षिक उत्सव भव्य तरिकाले मनाउदै,,,,,,
रियाद २३ मंसिर । भोगेन्द्र ढकाल
देशका लागि त केहि गरौँ भन्ने उदेश्यका साथ अगाडि बढिरहेको संस्था नेपाली साझ मञ्च साउदी अरबले आफ्नो चौथो वार्षिक उत्सवको तयारी लगभग अन्तिम चरणमा पुर्याएको छ |
भिडियो :-
कुनै पनि धर्म , वर्ण ,”क्षेत्र , सामाजिक , साँस्कृतिक , आथिर्क , राजनीतिक , लैङ्िगक विभेद रहित यस् सस्थाले सामुहिक नेतृत्वको विकास गर्न , विभेद रहिद समाजको निर्माण , नागरिक दायित्व , अधिकार , कर्तव्यका बारेमा जनजागृति फैलाउनुका साथै असाय , गरीब , निमुखा पीडितहरुको उदार र सहयोग गर्नुको साथै सबैको विचार र भावनाको सहि कदर गर्ने अघि बढिरहेको नेपाली साझा मंच साउदी अरबका संयोजक बिष्णु घिमिरेले बताएका छन् | साथै यहि २०२० जनवारी ३ तारिकका दिन चौथो वार्षिक उत्सवको अवसरमा साउदी अरबमा कारर्यात सम्पुर्ण श्रमिकहरुकाे गुनासाहरु प्रत्यक्ष रुपमा राजदुतावास सम्म पुर्याउने अवसर पनि प्रदान गर्ने भएको छ |
यो संगै सोही दिन श्रमिक सचेतना कार्यक्रम , शुभकामना आदानप्रदान कार्यक्रम , साँस्कृतिक कार्यक्रमको साथमा विषेश र्पयट्न वर्ष ( Visit Nepal ) २०२० लाई सफल बनाउनको लागि टिस-सट उद्घघाट्नको कार्यक्रम समेत रहेको संयोजक घिमिरे ले जानकारी दिनेका छन |
भिडियो :-
साथै अन्त्यमा उनले साउदी अरबमा अवस्थित संघ सस्था , मिडिया लगायत सम्पुर्ण नेपालीलाइ उपस्थित हुनको लागि अनुरोध गरेका छन | उक्त कार्यक्रमको प्रत्यक्ष प्रसारण Bageshwori News TV, Lal ENTERTAIMENT , ON TIME TV , PT online News लगायत मिडियाहरुले गर्ने जानकारि गराए |
याद रहे उक्त दिन साउदी अरेवियामा कार्यरत सम्पूर्ण श्रमिकहरूका गुनासाहरु राजदुतावास परिवार बीच प्रत्यक्ष रूपमा जवाफदेही कार्यक्रम रहेको जानकारी समेत गर्दछौ।
यो कार्यक्रम हजुरकै भएकोले कार्यक्रम उपस्थित भई देशको लागि त केही गरौ ।
साउदी अरेबिया रियाद शहर
Exit 18: ईस्तारा हल
समय :दिनको 1 बजे
सम्पर्क नंबर :0545297647
Discussion about this post